नेपाल प्रहरीको दुर्व्यवहार विरुद्ध वीरगंजका औषधी पसल बन्द
वीरगंज – प्रहरीको दुर्व्यवहारको विरुद्धमा वीरगंजका औषधी पसलहरु बन्द गरिएको छ ।
नेपाल औषधी व्यवसायी संघ नारायणीका अध्यक्ष ताजुद्धिन अन्सारीलाई वीरगंजको घण्टाघरमा प्रहरीले दुर्व्यवहार गर्दै उनी चढेको मोटरसाईकल नियन्त्रणमा लिएपछि औषधी व्यवसायीले पसल बन्द गरि...
कोरोना संक्रमितलाई निको बनाउने औषधी
एजेन्सी - कोरोना भाइरसका संक्रमितमाथि एउटा औषधी परीक्षण भयो । औषधी थियो रेमडेसिभिर । यसले संक्रमितलाई छिट्टै निको बनाएको दाबी गरिएको छ ।
सीएनएनले सिटाट न्युज रिपोर्ट उल्लेख गर्दै औषधी परीक्षणबारे उल्लेख गरेको छ ।...
नेपालमा थप १४ जनामा कोरोना संक्रमण : संक्रमित संख्या ३० पुग्यो
काठमाडौं - सरकारले एकै दिन आज नेपालमा १४ जना कोरोना भाइरस संक्रमित फेला परेको पुष्टि गरेको छ ।
‘आज एकै दिन १४ जना थपिए, जसमा उदयपुरका १२ र चितवनका दुई जना छन्’ स्वास्थ्य मन्त्रालयले जनाएकाे...
स्वदेश फर्किएर काठमाडाैं बसाेबास गर्नेकाे र्यापिड टेस्ट हुने
काठमाडाैं - काठमाडौं महानगरपालिकाले विदेशबाट फर्किएर महानगरमा बसोवास गर्दै आएका र उनीहरूको सम्पर्कमा रहेका सबैको र्यापिड टेस्ट गर्ने भएको छ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुईजनामा कोरोना पुष्टि भएपछि महानगरले बुधबारदेखि र्यापिड टेस्ट थालेको...
स्वास्थ्य मन्त्रालयको अपिल : विदेशबाट आएकाहरुले र्यापिड टेस्ट गराउनुस्
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैतमा विदेशबाट आएका सबैलाई र्यापिड डायग्नोस्टिक विधि (आरडीटी) परीक्षण गर्न आह्वान गरेको छ ।
मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै चैतमा विदेशबाट आएका, कोरोना पोजेटिभ बिरामीको सम्पर्कमा आएका, कोरोनाको...
१५ हजार ८ सयको कोरोना परीक्षण
काठमाडाैं - नेपालमा हालसम्म १५ हजार ८ सय जनाको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार घाँटीको स्वाबको नमुना परीक्षण पिसिआरबाट ६ हजार ८ सय ७१ जनाको र रगतको नमुना परीक्षण गरिने...
कोरोना संक्रमित दोब्बर
काठमाडौं - नेपालमा पछिल्लो तीन दिनमा सातजना नयाँ कोरोना भाइरसका संक्रमित पत्ता लागेका छन् । कुल १४ संक्रमितमध्ये तीन दिनमा संख्या दोब्बर भएपछि शतर्कता बढाइएको छ । टेष्टका दायरा बढाइएपछि संक्रमित संख्या बढ्ने यस...
थप दुईजना सहित कोरोना संक्रमित संख्या १६ पुग्यो
काठमाडौं - देशमा कोरोना भाइरसका संक्रमित १६ पुगेको छ । आज थप दुईजनाको संक्रमण पुष्टि भएको हो । उनीहरु पेप्सीकोलास्थित सनसिटीमा बस्दै आएका एकै परिवारका सदस्य हुन् । यसअघि १४ जनाको संक्रमण पुष्टि भइसकेको...
बेसारका फाइदाहरू
भान्साको अनिवार्य आवश्यक्ता हो, बेसार । दाल–तरकारीमा बेसार नभई हुन्न । किन बेसार नभई हुन्न ?
प्रायः लाई लाग्न सक्छ, बेसार प्रयोग गरिएन भने दाल–तरकारीको रंग फिका हुन्छ । हेर्दा स्वादिलो देखाउनका लागि बेसार प्रयोग...
काठमाडाैंमा एकै परिवारका तीन जनामा काेराेना संक्रमण
काठमाडाैं - काठमाडाैंको पेप्सिकोलास्थित सन सिटी अपार्टमेन्टमा बस्दै आएका तीन जनामा कोरोना संक्रमण भएको छ । एकै परिवारमा तीन जनाको यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ ।
उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ...
























