धरानका तीन जनामा काेराेना संक्रमित

काठमाडौं - नेपालमा थप तीन जना कोरोनाभाइरसको संक्रमण देखिएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार धरानमा गरिएको पीसीआर परीक्षणमा ३ वटा नमूना पोजेटिभ पाइएको पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास...

देशमा प्रथम पटक ७८ वर्षीय पुरुषमा र्‍यापिड टेष्ट पोजेटिभ

नवलपरासीको बर्दघाटका एक जना ७८ वर्षीय वृद्धमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको छ । प्रदेश ५ मा र्‍यापिड टेस्टमा कोरोना संक्रमण पोजेटिभ आएको यो पहिलो पटक हो । बर्दघाट नगरपालिका–४ का ती ७८...

काेभिड १९ काे संक्रमण पश्चात गन्ध र स्वाद थाहा हुँदैन ? ज्वरो र खोकी...

एजेन्सी - संसारलाई त्राहिमाम बनाएको कोरोना भाइरस कोभिड १९ का कारण मानिसहरु निकै आतिएका छन् । विश्वका  प्रायः जसाे मुलुकमा फैलिसकेको भाइरसका कारण संक्रमति भएका मानिसमा गन्ध वा स्वाद थाहा नपाउने हुन्छ कि हुँदैन भन्ने...

थप ११ मा कोरोना भाइरस : संक्रमितको संख्या ४२ पुग्यो

काठमाडाैं – उदयपुरमा  थप ११ जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ । काठमाडाैंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन जना र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको...

देशभरि ३३ हजारको कोरोना परीक्षण

काठमाडौं - कोभिड–१९ रोगबारे हालसम्म कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको छ । पिसीआर विधिबाट आठ हजार ४१४ र ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) बाट २५ हजार १४८ गरी कूल ३३ हजार ५६२ जनाको...

भुल्के मस्जिदमा सेनाद्वारा स्वाब सङकलन

काठमाडौं - १३ जनामा कोरोना पूष्टि भएको उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिद क्षेत्रका बासिन्दाको नेपाली सेनाको चिकित्सक टोलीले आइतबार स्वाबको नमूना सङकलन सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमण भएको छ कि...

नेपालमा काेराेना संक्रमितको संख्या ३१ पुग्यो

काठमाडौं - नेपालमा थप एक कोरोना संक्रमित फेला परेको छ ।  कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरण अनुसार कोभिड १९ को जम्मा पुष्टी भएको संख्या ३१ रहेको...

प्रधानमन्त्रीद्वारा चिकित्सकलाई बधाई

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन् । कोरोना भाइरसबाट पूर्णरुपमा स्वस्थ भई घर फर्किएकी कोरोना संक्रमित  युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध...

देशका ७७ जिल्लामै र्‍यापिड परीक्षण शुरु

काठमाडौं - कोभिड–१९ का बिरामी पहिचानका लागि ¥यापिड डायग्नोष्टिक किटबाट देशका ७७ जिल्लामा परीक्षण शुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित ब्रिफिङमा हालसम्म यस प्रविधिबाट १९ हजार ४५४ जना र...

काठमाडौंकी कोरोना संक्रमित युवती पूर्ण रूपमा स्वस्थ

काठमाडौं - कोभिड–१९ को सङ्क्रमण देखिएका काठमाडौंकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहेकी ती युवती घर फर्किएको अस्पतालका निर्देशक डा सागरराज भण्डारीले जानकारी...

RECENT POSTS

HOT NEWS