स्वास्थ्य सामग्री खरिदको अनियमिततामा लेखा समितिले छानविन गर्ने
काठमाडौं स्वास्थ्य सामाग्रिा खरिद प्रकृयाको विषयमा सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ।
ओम्नी बिजनेश कर्पोरेट इन्टलनेसनलसँग विना प्रतिष्पर्धा खरिद प्रकृया अघि बढाएकाे थियाे। अहिले ओम्नी बिजनेश कर्पोरेट इन्टलनेसनलसँग भएको सम्झैता रद्द भएको छ। उक्त...
क्वारेन्टाइनमा औलो संक्रमण : स्वास्थ्य मन्त्रालय
काठमाडाैं - क्वारेन्टाइनमा रहेका केही व्यक्तिमा औलो संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्याले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको हो ।
यद्यपि उनले कहाँको क्वारेन्टाइनमा रहेका...
काेराेना अपडेट : १९४५ जनाको कोरोना परीक्षण, नयाँ संक्रमित भेटिएन
काठमाडौं - कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ जनाको नमूना परीक्षण भएको छ। आज नयाँ संक्रमित भेटिएको छैन।
कोरोनाको आशंकामा नेपालमा परीक्षण हुनेको संख्या ४९ हजार ३ सय ३६ पुगेको स्वास्थ्य तथा...
उपत्यकाका कम्तिमा १९५ जना जमातीको कोरोना रिपोर्ट आज आउने !
काठमाडौं - सरकारी अधिकारीहरु संयमतापूर्वक एउटा खबर पर्खी बसेका छन, जसकाबारे हालसम्म बाहिर जानकारी गराइएको छैन । उपत्यकाका फेला परेका कम्तिमा १९५ जना जमातीको कोरोना रिपोर्ट अाएकाे छ ।
बिभिन्न जिल्लामा मुस्लिम धर्मप्रचारक अर्थात जमातीहरु...
झापामा थप एकमा कोरोना भेटिएसँग संक्रमित संख्या ४९ पुग्यो
काठमाडौं - नेपालमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ४९ पुगेको छ । आज झापामा एकजनामा कोरोना संक्रमण देखिएसँगै सङ्क्रमितको सङ्ख्या ४९ पुगेको हो।
आज कोभिड–१९ को परीक्षणका क्रममा झापाका ६२ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा...
जनस्वास्थ्यकर्मीद्वारा भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने चेतावनी
काठमाडौं - अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घले सरकारलाई जनताको हत्या, अपहरण र पार्टी फुटाउने घृणित कार्य गर्न छोडेर कोरोना भाइरसको सङ्क्रमणविरुद्ध सबैसँग सहकार्य गर्न आह्वान गरेको छ साथै महासङ्घले देश र जनताविरुद्ध भ्रष्टाचार गर्नेहरूलाई महामारी...
सोलुखुम्बुको खुम्बुको औषधि काठमाडौंमै अलपत्र
काठमाडौैं -लकडाउनका कारण सोलुखुम्बुको खुम्बु क्षेत्रका लागि आवश्यक स्वास्थ्य सामग्री काठमाडौँमै रोकिएको छ । लकडाउनले हवाई सेवा बन्द हुँदा खुम्बु पासाङल्ह्मु गाउँपालिकाले खरिद गरेको करिब रु सात लाख बराबरको मास्क, पञ्जा, स्यानिटाइजर, पिपिइ सेट,...
काेभिड १९ संक्रमित संख्या ४८ पुग्याे
काठमाडौं - नेपालमा कोरोना भाइरस संक्रमित संख्या ४८ पुगेको छ । साँझ एकजना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
नयाँ संक्रमित २६ वर्षीय पुरुष हुन् । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा....
कीर्तिपुरमा घरदैलाे रगत संकलन कार्यव्रmम सम्पन्न
काठमाडौं - कोरोना भाइरसको महामारीका साथै लकडाउनका बावजुद पनि कीर्तिपुर नगरपालिकाकाे दुइ वडामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
ब्लड डोनर्स एशोसियशन नेपाल ब्लोदान कीर्तिपुरको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा...
यी हुन् तीन नयाँ संक्रमित (सुचीसहित)
काठमाडौं - कोरोना भाइरसबाट आज तीनजना संक्रमित थपिएका छन् । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षणका क्रममा आज नतिजा पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार तीनजना २४, ६० र...























