शिक्षा मन्त्रालयले भन्याे – विद्यालयलाई अनलाइन कक्षाको नाममा शूल्क नलिन आग्रह

काठमाडाैं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ भर्ना नगर्न तथा अनलाइन पठन पाठनको नाममा शूल्क लिने कार्य नगर्न आग्रह गरेको छ । सोमबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गरी कुनै कक्षा...

काेराेनाबाट बच्न शरीरमा कीटनाशक झोल नछर्काैं, स्वास्थ्यका लागि हानिकारक : डा देवकोटा

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न स्थानमा कोरोना संक्रमणबाट जोगाउन भन्दै मानिसको शरीरका प्रयोग भइरहेको कीटनाशक झोलको प्रयोग हानिकारक भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कीटनाशक झोल मानिसको शरीरमा सिधै...

काेराेना अपडेट : थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं - नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महानगरपालिका...

परम्परागत आयुर्वेद उपचार पद्धति कोरोनाको वैकल्पिक उपचार

काठमाडौं - नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) लगायत अन्य भाइरस लाग्न नदिने पूर्वरोकथामका रूपमा आयुर्वेद उपचार पद्धति अपनाउन वैधानिक बाटो खुला गरेको छ । आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्देशिका जारी गरी सरकारले सातै प्रदेशमा अवलम्बन...

थप दुइमा कोरोना पुष्टिसहित संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं -कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६१ जनाको नमूना परीक्षण भएको छ। आज थप नयाँ दुई संक्रमित भेटिएका छन्।  कोरोनाको आशंकामा नेपालमा हालसम्म ६० हजार ३ सय ७४ जनाको नमूना परीक्षण...

यसरी फैलिन्छ शरीरमा कोरोना संक्रमण

काठमाडौं - संक्रमणको तीव्रता देखेर नै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस (कोभिड–१९)लाई महामारी घोषित गरेको थियो । यसको संक्रमणबाट हालसम्म दुई लाख १८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने झण्डै साढे ३१...

काभ्रेबाट भक्तपुर भित्रिने सबैको ज्वरोमापन

काठमाडौं - काभ्रे हुँदै भक्तपुर नाका भएर आउने हरेकको शरीरको तापक्रम मापन र व्यक्तिगत विवरण सङ्कलनकार्य शुरु भएको छ । भक्तपुरको जगातीस्थित प्रहरी चौकीसँगै बुधबारबाट नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोलीले पैदलयात्री र विभिन्न...

ठीक समयमा सुत्ने र उठ्ने गर्नुहोस्, नत्र रोग लाग्ला

काठमाडौं-कोभिड–१९ को संक्रमणका कारण देशब्यापी लक डाउनमा सर्वसाधारणले सुत्ने बानीलगायत अन्य धेरै समस्याको सामना गर्नुपरेको छ । विज्ञहरुका अनुसार शारीरिक ब्यायाममा कमी, घामको सम्पर्कमा नहुनु, कोभिड–१९ सँग सम्बन्धित नकारात्मक समाचार र सूचनाको प्रवाह, शयन कक्ष...

काेराना अपडेट : थप दुइसहित संक्रमित संख्या ५४ पुग्याे

काठमाडौं- रौतहटमा मंगलबार भेटिएका २ कोरोना संक्रमित भारतबाट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले यस्तो जानकारी दिएका हुन्। उनीहरुको उमेर २४ र ३५  वर्ष...

भक्तपुर दक्षिण बाराही मार्गमा आक्समिक रक्तदान

भक्तपुर - नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुर दक्षिण बाराही मार्गमा  बैशाख १३ गते शनिबार आक्समिक रक्तदान कार्यक्रमको आयोजना  गरेको छ । संघका अध्यक्ष लक्ष्मीबहादुर श्रेष्ठका अनुसार विश्व नै कोरोना भाइरसको महामारी भइरहेको अवस्थामा...

RECENT POSTS

HOT NEWS