कपिलवस्तुका १० जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

काठमाडौं - नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या १२० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना पुष्टि भएकाहरुको संख्या १२० पुगेको हो । संक्रमितहरुको स्वास्थ्य अवस्था...

आज थप व्यक्तिमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयको पुष्टि

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थप व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार थप व्यक्तिमा कोरोना भाइरस नदेखिएको तर सङ्क्रमण फैलन नदिन...

निको हुने दर नबढेकोप्रति विज्ञको चिन्ता

हाल निको हुने दर २८ प्रतिशत छ । दिनहुँ नयाँ संक्रमित थपिने र उपचाररत संक्रमितहरू लामो समयसम्म अस्पताल बस्नुपर्दा निको हुने दरमा अझै कमी आउन सक्छ । यसको निरूपण गर्न हालको उपचार प्रणाली नै...

यौन सम्पर्कबाट समेत काेराेना भाइरस सर्न सक्ने

एजेन्सी - चिनियाँ अनुसन्धानकर्ताहरूले कोभिड-१९ रोग निको हुँदै गएपनि कतिपय पुरूषको वीर्यमा त्यसको संक्रमण रहिरहने जनाएका छन्। यसबाट यो भाइरस यौन सम्पर्क राख्नाले पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने सम्भावना बढेको हो। गत जनवरी...

मान्छेकाे आँखा पनि काेभिड १९ संक्रमणको प्रमुख माध्यमः अध्ययन

एजेन्सी - मानिसको शरीरमा कोरोनाभाइरस प्रवेश गर्ने आँखा पनि एक ‘मुख्य बाटो’ बाटो भएको हङकङ विश्वविद्यालयमा गरिएको एक अध्ययनले देखाएको छ । अध्ययनमा कोरोनाभाइरसको स्ट्रेन सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) र बर्ड फ्लू (एचफाइभएन१)...

विश्वभर काेभिड १९ काे संक्रमणबाट २ लाख ७० हजारभन्दा बढीको निधन

काठमाडाैं - कोरोना भाइरसबाट विश्वभर ३९ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । एजेन्सीहरुले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार २ लाख ७० हजारभन्दा बढीको संक्रमणबाट निधन भइसकेको छ । सबैभन्दा बढी अमेरिकामा १२ लाख ९२...

हाल सम्म काेभिड १९ का संक्रमित को को (सुचीसहित)

काठमाडौं - नेपालमा कोरोना भाइरसका संक्रमित संख्या ९९ पुगेको छ । हिजो वीरगञ्जमा एकै दिन एकै परिवारका १७ जना संक्रमित भेटिएपछि संख्या ९९ पुगेको हो । संक्रमितहरु वीरगञ्जमा यसअघि संक्रमित युवाको सम्पर्कमा आएकाहरु हुन् ।...

लकडाउनले नोक्सान भयाे सहुलियत चाहियो

काठमाडौं - लकडाउनका कारण व्यवसाय जर्जर बनेको भन्दै निजी अस्पतालहरूले कर छुटलगायतका विभिन्न सहुलियत माग गरेका छन् । निजी अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले विभिन्न शीर्षकमा सरकारसँग सहुलियत...

अमेरिकामा मानव मस्तिष्करोगको उपचार गर्न सक्ने हेल्मेट बनाइयो

एजेन्सी - अमेरिकाको क्यालिफोर्नियामा रहेको एक स्टार्टअप कम्पनीले मानव मस्तिष्कका संकेतहरू पढ्न सक्ने प्रविधियुक्त हेल्मेट बनाएको छ । कर्नल नामक कम्पनीले हेल्मेट आकारको टोपीमा अट्ने दुई नयाँ प्रविधि बनाएको घोषणा गरेको हो । ती दुवै...

रु पौने तीन अर्बको औषधि आयात

काठमाडौं - लकडाउन शुरु भएपछिको ४० औैँ दिनमा करीब रु पौने तीन अर्ब बराबरको तयारी औषधि यात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीपछि हालसम्म रु एक अर्ब...

RECENT POSTS

HOT NEWS