काेराेना भाइरसको चमेरोबाट मान्छेमा सरेकाे निष्कर्ष
काठमाडौं - कोभिड–१९ को महामारी फैलाउने नोबेल कोरोनाभाइरस एसियामा पाइने चमेरोबाट सुरु भएको हुन सक्ने हङकङ विश्वविद्यालयमा गरिएको एक नयाँ अध्ययनले देखाएको छ ।
विश्वविद्यालयको माइक्रोबायोलोजी विभागका अध्ययनकर्ताहरुले चिनियाँ ‘हर्ससू’ प्रजातिका चमेरोको आन्द्राको कोषिकाहरुको समूह...
त्रिवि शिक्षण अस्पतालमा बिरामीमा कोरोना संक्रमण
काठमाडौं - महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका एक जना विरामीमा कोरोना संक्रमण देखिएको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा न्युरो सर्जरी वार्डमा गत मंगलबार भर्ना गरिएकी ६ बर्षिया बालिकामा कोरोना संक्रमण देखिएको...
काठमाडौं, भक्तपुरसहित थप २६ जनामा कोरोना, संक्रमितको संख्या २१७ पुग्यो
काठमाडौं-नेपालमा मंगलबार राती थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या २ सय १७ पुगेको छ।
मंगलबार दिउसो ५७ जनामा संक्रमण देखिएको थियो। साँझ थपिएका २६ जनासहित एकैदिन ८३ जनामा...
पहिलो पटक नर्समा कोरोना संक्रमण देखियो
बुटवल-कपिलवस्तुमा एक जना नर्समा कोरोना भाइरसको संक्रमण देखिएको छ। कपिलवस्तुको ताैलिहवा अस्पतालमा कार्यरत एक जना नर्सलाई कोरोना भाइरसको संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले जानकारी दिए। उनका अनुसार...
कोलाती युवा क्लबले भुम्लु गाउपलिकाका स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री वितरण
काभ्रे - भुम्लु गाउपालिका वडा न. ६ कोलाती युवा क्लब, आपघाटको सहयोगमा भुम्लु गाउपालिकाका प्रमुख गुमान्धोज कुँवर , भुम्लु गाउपालिका फलाटे वडा न.७ का वडा अध्यक्ष रमेश खरेल र भुम्लु गाउपालिका कोलाती वडा न.६...
बांँकेमा स्वास्थ्यकर्मीलाई ज्यान मार्ने धम्की
बांँके- कोरोनाविरुद्ध अग्रभागमा रहेर कार्यरत स्वास्थ्यकर्मीलाई बांँकेको सोनपुरमा स्थानीय व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएपछि खजुरा गाउँपालिका वडा नं...
नेपालमा काेभिड १९ संक्रमितको संख्या १९१ पुग्यो
काठमाडौं- नेपालमा आज एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर संक्रमितको संख्या १९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना गरी ५७...
देशका तीन जिल्लामा १३ जनामा कोरोना : संक्रमितको संख्या १३४ पुग्यो
काठमाडौं - नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा गरी १३ जना नयाँ संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा...
स्वास्थ्य मन्त्रालयकाे अपिल – धुम्रपान छोडौ
काठमाडाैं - सरकारले कोभिड १९ संक्रमण कै मौकामा धुम्रपान र सुर्ति सेवन छोड्न अपिल गरेको छ |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड संक्रमण स्वासप्रश्वास...
यसकारण मान्छे पुड्को र अग्लो हुन्छ …
मानव शरीर विकासको लागि आवश्यक हर्मोनहरुको उत्पादन पिट्यूटरी ग्लाण्डको एन्टोरिया लोब (Anterior lobe of pituitary gland) मा हुन्छ । यस हर्मोनले एमिनो एसिडको ग्रहण एवं बोसोको प्रणालीलाई नियन्त्रण गर्दछ । त्यसै गरी, यस हर्मोनले...























