थप ९ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ३०४ पुग्यो
काठमाडौं - कोरोना भाइरस थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ३०४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत सो कुराको जानकारी गराएको हो । पछिल्लाे परीक्षण...
कोभिड १९ का बारेमा जानकारी दिने ‘हाम्रो स्वास्थ्य’ एप आयो
काठमाडाैं - स्वास्थ्य मन्त्रालयले कारोना भाइरस अर्थात कोभिड-१९ को जानकारी दिन सञ्चालनमा ल्याएको ‘हाम्रो स्वास्थ्य’ मोबाइल एप एन्ड्रोइड र आइओएस दुवै अपरेटिङ सिस्टममा उपलब्ध भएको छ । यो भन्दा अगाडि एन्ड्रोइड अपरेटिङ सिस्टममा मात्र...
मानसिक रोगको सुनामी आउने
काठमाडाैं - कारोना भाइरसको त्रासले विश्वनै लकडाउनको अवस्थामा रहँदा आमानिसहरुमा मानसिक रोगको त्रास बढेको छ । मानिसहरुमा तनावका कारण डिप्रेशनको रोग बढ्न थालेको छ । कतिपय देशहरुमा आत्महत्याको घटना धमाधम बढ्न थालेको छ ।
लकडाउनका...
स्वास्थ्यका लागि भान्सामा यस्ताे भाँडावर्तन आवश्यक
स्वास्थ्यको लागि कस्तो खाना खाने भन्ने कुरा मात्र काफी छैन । कसरी पकाउने, कसरी खाने, कति खाने, कतिपटक खाने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ । त्यतीमात्र पनि कहाँ हो र रु कस्तो भाँडवर्तनमा...
कोरोना संक्रमित २६७ पुग्याे
काठमाडौं- दाङ जिल्लामा ३ सहित थप ९ जनामा नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङमा ३ जना, पर्सामा ४ जना, उदयपुरमा एक, काठमाडौंमा १ जनामा कोरोना देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या २६७...
थप ९ जना कोरोना संक्रमित संक्रमितको संख्या २ सय ५८ पुग्यो
काठमाडौं - शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
१२० किलोमिटर पैदल हिडेकी महिलाले क्वारेन्टाइनमै जुम्ल्याहा
दाङ- दाङको तुलसीपुरस्थित रक्षाचौरमा रहेको क्वारेन्टाइनमा रहेकी अनिता यादवलाई सुत्केरी व्यथा लागेपछि गत शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा लगियो। अस्पताल पर्याएलगत्तै जुम्ल्याहा शिशु जन्मिए। जुम्ल्याहा दिदीबहिनी अनिताका पाचौँ र छैटौँ सन्तान हुन्। कम तौलमै जन्मिएकाले...
एड्स जस्तै कोरोना संक्रमण कहिलै अन्य नहुन सक्छः डब्ल्यूएचओ
काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनभाइरस सायद कहिल्यै उन्मुलन हुन नसक्ने चेतावनी दिएको छ ।डब्ल्यूएचओका आपतकालीन निर्देशक माइकल रयानले उक्त सम्भावना व्यक्त गरेका हुन् ।
उनले एचआईभीको उन्मुलन हुन नसकेको जनाउदै कोरोनाको पनि...
प्रेम बन्धनमा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा
माया गर्नु, प्रेम गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ। माया, प्रेम वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन,...
चार सातामै करिव ५८ हजारले कोरोना बिमा गरे
काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमण बढेसँगै चार साताभित्र ५७ हजार ९ सय जनाले कोरोना बिमा गरेका छन् ।
गत ४ वैशाखदेखि नेपाल बिमा समिति र नेपाल बिमक संघले शुरु गरेको कोरोना बिमाबाट २ करोड...

























