स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन लाइभ
https://www.facebook.com/onlinekhabarnews/videos/670658616844887/
स्वास्थ्य मन्त्रालय नियमित पत्रकार सम्मेलन लाइभ
https://www.facebook.com/onlinekhabarnews/videos/335768850740431/
कोरोना संक्रमित निको हुनेको संख्या १७६ पुग्यो
वीरगञ्ज- वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालबाट थप २१ जना कोरोना संक्रमित निको भएका छन्। उनीहरु गए राति नै डिस्चार्ज भएका अस्पतालले जनाएको छ।
डिस्चार्ज हुनेमा १६ पुरुष र ५ महिला छन्। उनीहरुलाई मंगलबार राति साढे १०...
थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संंख्या ७७२ पुग्यो
काठमाडौं- सुर्खेत र स्याङ्जासहित नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ७७२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या...
काेराना महामारीमा बच्चाको स्वास्थ्यबारे अभिभावकले जान्नैपर्ने कुरा
कोभिड–१९ नोबेल कोरोना भाइरस (सार्स–कोभ–२) बाट हुने रोग हो। नयाँ भएकोले यो भाइरस र रोगबारे विश्वलाई नै थोरै मात्र जानकारी छ। हालसम्म उपयुक्त उपचार र खोप पत्ता नलागेको यो रोग २०१९ डिसेम्बरमा चीनको वुहान...
काेभिड १९ संक्रमणबारे नयाँ तथ्य
एजेन्सी - कोरोना संक्रमित भएको १२ दिनपछि अन्य व्यक्तिमा संक्रमण सार्न नसक्ने एक अध्ययनले देखाएको छ ।
सिंगापुर नेसनल सेन्टर फर इन्फेक्सन डिजिजेजले हालै अमेरिका र चीनका कोरोना संक्रमितहरु गरी ७३ जनामा गरेको अनुसन्धानबाट उक्त...
सास फेर्नमा कठिनाइ हुनु काेराेनाकाे लक्षण नहुन सक्छ
एजेन्सी - अहिले सर्वत्र कोरोनाको सन्त्रास छ । कोरोना भाइरसको संक्रमण भएमा केही साझा लक्षण देखिन्छन् । जस्तो कि उच्च ज्वरो, रुघा, सास फेर्नमा कठिनाई ।
कोरोनाको भाइरसले फोक्सोलाई प्रभावित बनाउने र सास फेर्न गाह्रो...
नेपालका डाक्टरमा कोरोना
काठमाडौं- उपत्यकामा देखिएका ५ संक्रमितमध्ये एक जना स्वास्थ्य सेवा विभागमा कार्यरत करारका चिकित्सक भएको जनाइएकाे छ ।
मंगलबार उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ५ जना कोरोना पोजिटिभ देखिएको थियो। जसमध्ये ललितपुरका भनिएको संक्रमित स्वास्थ्य सेवा...
काठमाडौंमा ११ जनामा संक्रमणसहित देशभर संक्रमितको संख्या ४०२ पुग्याे
काठमाडौं- मंगलबार काठमाडौंमा तीन जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउसो सार्वजनिक गरेको विवरणमा संख्या मात्र उल्लेख थियो। मन्त्रालय स्रोतका अनुसार उनीहरु काठमाडौंकोे तार्केश्वर, गोेकर्णेश्वर र काठमाडौं महानगरपालिकाको कालिमाटी क्षेत्रका हुन्।...
सामान्य अवस्थामा अस्पताल नआउन अनुरोध
काठमाडौं - जिल्ला अस्पताल बैतडीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ ।
जिल्ला अस्पतालले आइतबार एक विज्ञप्ति जारी गर्दै धेरै भीडभाड हुने क्षेत्रमा सङ्क्रमणको जोखिम हुनसक्ने भएकाले अस्पतालले आउनुपरे...
























