आज ४८ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २६९८
काठमाडौं - पछिल्लो २४ घण्टामा देशभरबाट ४८ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। तीमध्ये ८ महिला र ४० जना पुरुष छन्।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोरङका एक महिला र १९ पुरुष, जलेश्वर अस्पताल...
१६८ केजी तौल भएकी महिलाले नर्भिकमा शल्यक्रियात्मक विधिबाट स्वस्थ शिशु जन्माइन्
काठमाडौं / काठमाडौंको कलङ्की निवासी ३१ वर्षिय महिला (श्रीमती मेरिना हमाल) गत असार १० गते अपरान्ह ३ः१५ बजे नर्भिकको प्रसूति तथा स्त्रीरोग विभागको बहिरङ्ग कक्षमा उपस्थित भइन् ।
३७ हप्ता पार गरिसकेको आफ्नो गर्भको शिशुलाई...
मुस्ताङसहित ७५ जिल्लाकाे कोरोना विवरण यस्ताे छ ?
काठमाडौं- आइतबार थप एक जिल्लामा कोरोना संक्रमित देखिएसँगै नेपालका ७५ जिल्लामा संक्रमित भेटिएका छन्। आइतबार मुस्ताङमा पहिलो पटक कोरोना संक्रमित देखिएसँगै देशभर ४ सय २१ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार साँझसम्मको तथ्यांक अनुसार...
अदुवा र बेसारका अचुक फाइदा
बेसारमा प्राकृतिकरुपमै एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्टको मात्रा प्रचुर रहनछ । यी तत्वले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमता विकास गर्दछ । बेसारमा हुने करक्यूमिन नामक तत्व शत्तिशाी एन्टीअक्सिडेन्ट हो जसले कोशिकाहरु नष्ट हुनबाट जोगाउँदछ र शरीरमा...
महामारीकाे समयमा रोग प्रतिरोधात्मक क्षमता बढाउने तरिका
काठमाडौं -कोरोना भाइरसको महामारीले विश्वव्यापी रुप लिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडिबुटीको नियमित सेवन गर्न...
दुई दिनमा पर्सा जिल्लामा ८ स्वास्थ्यकर्मीलाई कोरोना
काठमाडौं-पर्सा जिल्लामा आइतबार र सोमबार ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनीहरुलाई नारायणी कोभिड अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले भन्याे भयाे, हिजाे ५ जनामा र आज सोमबार...
यी हुन् घाँटीको संक्रमण रोक्ने उपाय
एजेन्सी - गर्मी महिनामा हामीलाई धेरै तिर्खा लाग्छ । हामी धेरै चिसो पेय पदार्थ पिउने गर्छौं । यसले गर्दा हामीलाई यो समय घाँटीको समस्या हुने प्रवल सम्भवना हुन्छ ।
घाँटीमा संक्रमण हुँदा ज्वरो आउने, मांसपेशी...
बिहानकाे निन्द्राले मस्तिष्क २ गुणा बढी चल्छ
एजेन्सी - अचेलको व्यस्त जीवनशैलीका कारण मानिसहरूले राम्ररी निद्रा पु–याउन पनि पाउँदैनन् । केही मानिस त साना झप्कीमै निद्रा पूरा गर्छन् । केही अन्य चाहिँ हप्तामा एक दिन छुट्टी हुँदा दिनभरि सुत्छन् ।
प्रत्येक व्यक्तिका...
यसकारण काेराेना भाइरस विरुद्ध प्रतिरक्षात्मक प्रणाली विकास गर्नु आवश्यक
एजेन्सी - कोरोनालाई कोभिड–१९ नामले पनि बुझिएको छ । यस्ले विश्वस्तरमा नै लाखौ मानिसहरुलाई आक्रान्त बनाएको छ । चीनको बुहान शहरबाट शुरु भएको कोरोना भाइरस हो । लामो समयको संघर्षपछि विश्व स्वास्थ्य संगठनसँगै विभिन्न...
सरकारले स्वास्थ्य संकटकाल घोषणाको तयारी
काठमाडौं - नेपाल सरकारले देशमा स्वास्थ्य संकटकाल घोषणाको तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ । पछिल्लो समय कोरोनाको संक्रमितहरु ह्वात्तै बढेको तर अस्पतालको...

























