जसपाका सांसद प्रदीप यादवलाई कोरोना
काठमाडौं –जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले आफु कोरोना संक्रमित भएको छ । उनले आफ्नो फेसबुकमार्फत कोरोना संक्रमित भएको पुष्टि गरेका हुन् ।
‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो...
मानव शरीरकाे महत्वपूर्ण अंग मुटु जोगाउने तरिका
काठमाडाैं - मानव शरीरकाे महत्वपूर्ण अंग मध्ये मुटु पनि एक हाे । मुटु स्वस्थ राख्न हामीले केही खराब बानी त्याग्नै पर्छ ।
अधिक मात्रामा नुनिलो वा गुलियो खाँदा रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुर्याउँछन्...
काेभिड १९ समुदायतर्फ : स्वास्थ्य संकटकालको आवश्यकता हो कि होइन ?
काठमाडाैं - सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि कोरोना संक्रमणको जोखिम झन बढेको छ । एकातिर संक्रमितको संख्या कम हुन सकेको छैन भने अर्कोतिर भेटिएका संक्रमितमा लक्षण देखिन थालेको छ । जसका कारण उच्च जोखिमको...
बिरामीकाे उपचार अब रेकीबाट
यदि तपाईं यस्तो प्राकृतिक तरिका खोजिरहनुभएको छ, जसको मद्दतले तनाव कम गर्न वा शरीरलाई शान्त गर्न सकिन्छ । यसको निम्ति उत्तम विधि मध्ये एक हाे, रेकी ।
रेकी गर्ने विशेषज्ञले आफ्नो हत्केला रोगीको शरीरमा फैलाउँछन्,...
आँप खादा हुने २६ फाइदा
गर्मीयाममा मनपराउने फलफुल मध्ये आँप पनि एक हाे । आँप स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ। एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८...
दिल खुलेर हाँस्दा हुने सात फाइदा
भनिन्छ दिल खुलेर हाँस्नुलाई एक महत्वपूर्ण उपचार मानिन्छ । जसबाट धेरै मानसिक समस्याको समाधान गर्न सकिने चिकित्सकले जनाएका छन् । मानिस हाँस्दा मानिसको सबै मांशपेशी सक्रिय हुनेछन् । रक्त सञ्चार पनि राम्रो हुने गर्छ...
मानिसकाे दाँत सफा गर्ने घरेलु उपायहरू
मानव शरीरका महत्वपुर्ण अंग मध्ये दाँत पनि एक हाे । खाएका खानेकुराहरु दाँतले चपाउनु पर्ने भएकाले त्यसको केही अंशमा दाँतमै रहन्छ । कति खानेकुरा दाँतको चेपमा अल्झिएर बस्छ । यदि खानेकुरा खाएपछि राम्ररी मुख...
वरिष्ठ वैज्ञानिक प्रा.डा. शेरचनलाई ‘हेल्थ रिसर्च लाईफटाइम एचिभमेण्ट एवार्ड’
काठमाडौं - विगत चार दशकभन्दा बढी समय विभिन्न सरुवा तथा संक्रामक रोग र विभिन्न प्रकारका परजीविहरुबारे सफल अनुसन्धान गर्दै आइरहनु भएका वरिष्ठ वैज्ञानिक प्राध्यापक डा. जीवन शेरचनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान...
तामाङ पत्रकारलाई खाद्य तथा स्वास्थ्य सामग्री वितरण
काठमाडौं / तामाङ पत्रकार संघले काठमाडौं उपत्यकामा रहेका तामाङ पत्रकारहरूलाई स्वास्थ्य तथा खाद्यसामग्री वितरण गरेको छ।
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउनका कारण प्रभावित पत्रकारहरूलाई राहतस्वरूप आज ती सामग्री वितरण गरिएको संघले...
मानिसकाे अंग-अंगमा असर पार्न सक्छ काेभिड १९ ले
एजेन्सी - डाक्टर तथा सरूवारोग विशेषज्ञहरूले धेरै समयसम्म कोरोना भाइरसको असर मान्छेको श्वासप्रश्वास प्रणालीमा मात्र देखिन्छ भन्ने सोचेका थिए। छ महिनाको कोरोना महामारी अनुभवबाट वैज्ञानिकहरू नयाँ निष्कर्षमा पुगेका छन्।
उनीहरूका अनुसार यो भाइरसको असर संक्रमित...

























