नेपालमा काेराेना संक्रमित संख्या १४ पुग्यो
काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या १४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा संक्रमित संख्या १४ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार कैलालीको लम्किचुहा...
विश्वभर कोभिड–१९ को त्रास बढिरहेकाे बेला वीर का डाक्टरले गरे कमाल
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जोगिनको लागि वीर अस्पतालका चिकित्सकहरुले आफैले ल्यारिङस्कोप उपकरण बनाएका छन् । यसको सहायताले बिरामीहरुलाई भेन्टिलेटरमा राख्नु पहिले फोक्सोमा पाइप (ट्युब) हाल्न सहयोग पुर्याउने डा.रोशन भगत चौरासिया जनाउँँछन् ।...
लकडाउनमा रगत अभाव हुन नदिन रक्तदान
काठमाडौं - लकडाउनकाे समयमा विरामीहरूमा रगत अभाव हुन नदिनका लागि रगत आपुर्ति गर्ने उद्देश्य राखी काठमाडौं महानगरपालिका वडा नं. १९ का युवा समाजीहरूकाे सकृयतामा इन्द्रबिनायक क्लब भवनमा गत चैत्र २९ गते शनिबार रक्त दान...
काेराेना भाइरसबारे थाहा हुन् बाँकी ९ कुराहरू
गत डिसेम्बर महिनादेखि कोरोनाभाइरसबारे चर्चा शुरू भएकाे अहिले विश्वभर चर्चाकाे विषय बनेकाे छ । सबै जसाे वैज्ञानिकहरूले धेरै प्रयत्न गरिरहेता पनि हामीले कोरोनाभाइरसबारे अझै धेरै बुझ्न बाँकी नै छ।
त्यो भाइरससम्बन्धी अनुत्तरित प्रश्नको उत्तर खोज्न...
कोरोना संक्रमित फेला परेन : देशभर ८२ जना आइसोलेसनमा
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार साँझसम्म नयाँ कोरोना संक्रमित नभेटिएको जनाएका छन् । अाज अपरान्ह पत्रकार सम्मेलन गर्दै मन्त्रालयले नयाँ कोरोना संक्रमित बिरामी नभेटिएको जनाएकाे हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका...
‘प्रेमगीत ३’ टिमद्वारा रक्तदान
काठमाडाैं - कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न सरकारले तीन हप्ता लामो ‘लकडाउन’ गरेपछि देशभरका विभिन्न ठाउँमा रगत अभाव भएको छ । रगतको अभावलाई मध्यनजर गर्दै फिल्म ‘प्रेमगीत ३’ को टिमले बिहीवार रक्तदान...
क्वारेन्टाइनमा रहेका १ सय ६४ जनाको रयापिड टेस्ट, स्वाबबाट १५७ को परीक्षण
काठमाडाैं - प्रदेश ५ का विभिन्न क्वारेन्टाइनमा रहेका १ सय ६४ जनाको रयापिड डायगोनिस्टक टेस्ट (आरडिटी) बाट कोरोना परीक्षण गरिएको छ। परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ।
सामाजिक विकास मन्त्रालयले शुक्रबारदेखि प्रदेश ५ का...
कोभिड–१९ बाट संक्रमित दुई व्यक्ति केही दिनमै अस्पतालबाट डिस्चार्ज हुने
काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।
कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा...
स्वास्थ्य सामाग्री प्रदेशहरूमा पठाउने बारेमा मन्त्रीहरुबीच छलफल
काठमाडौं - स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को परीक्षण प्रदेशहरुमा गर्न आवश्यक स्वास्थ्य सामाग्री पठाउने विषयमा तीन मन्त्रीसँग बुधबार छलफल गरेको छ ।
मन्त्रालयले खानेपानी मन्त्री बिना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त...
चौधरीद्धारा सरकारलाई एक हजार थान स्वास्थ्य परीक्षण सामग्री
काठमाडौं - मुलुककै प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको चौधरी फाउण्डेशनले सरकारलाई १ हजार थानस्वास्थ्य परीक्षण सामग्री हस्तान्तरण गरेको छ ।
फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले जनाएअनुसार स्वास्थ्य मन्त्रालयमा आयोजित समारोहमा फाउन्डेसनद्धारा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई...
























