दूधसँग नखानुहोस् यी पाँच खाद्यवस्तु
दूध धार्मिक काममा मात्रै नभइ मानव शरीरका लागि पनि अत्यन्तै अावश्यक पेय पदार्थ मध्ये दूध पनि एक हाे । जुन हाम्रो दैनिक जीवनसँग अभिन्नरुपमा जोडिएको छ । जन्मनासाथ आमाको दूध पिएर हुर्कने हामी हुर्कनेरबढ्नेक्रममा...
विद्यार्थीका लागि हानीकारक नेटको नशा, सर्वेक्षणले यस्तो देखायो
विद्यार्थीका लागि ज्ञानको नवीनत माध्यम र स्रोत कुनै बेला किताब मात्रै थियो। नयाँ ज्ञान सिक्न बालिकाबालिकाले किताबाका पानाहरू पल्टाउनुपर्थ्यो, त्यसका लागि स्कुल अनिवार्य जानुपर्थ्यो। प्रविधिमा आएको क्रान्तिले किताबबाट धेरै फड्को मारिसकेको छ।
इन्टरनेट र डिजिटल...
स्वास्थ्यका नुन कति खाने ?
मानव शरीरका लागि अति अावश्यक अनिवार्य खाद्यपदार्थ मध्ये नुन पनि एक हाे ।
नुन स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि उत्तिकै आवश्यक रहेकाे छ । तर, यसको मात्रा बढी लिएमा भने स्वास्थ्यमा हानि पुग्छ...
एसडीजीका लागि सवैको सहभागिता आवश्यक
काठमाडाैं - सवै पक्षको संलग्नता, सहकार्य, प्रतिवद्धता र जवाफदेहिता भएमा मात्र दीगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सकिनेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) को आयोजनामा शुक्रवार भएको दीगो विकास...
कीर्तिपुर नगरपालिकामा भाेलीदेखि दुईदिने निःशुल्क आँखा शिविर हुँदै
कीर्तिपुर - नगरपालिकाको आर्थिक सहयोगामा दुई दिने निःशुल्क आँखा शिविर हुने भएको छ ।
फाल्गुन ११, १२ गते हुन लागेको निःशुल्क आँखा शिविर नेपाल नेत्रज्योति संघ, कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्र कीर्तिपुरको आयोजनामा शहरी...
मुलुकलाई कोरोनामुक्त क्षेत्र घोषणामा अन्योलता
काठमाडौं - चीनबाट उद्धार गरिएका नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड १९) नपाए पनि मुलुकलाई कोरोनामुक्त क्षेत्र घोषणामा अन्योल भएको छ । कोरोना भाइरसमुक्त क्षेत्रका रूपमा सन्देश प्रवाह गर्न संस्कृति, पर्यटन, नागरिक उड्डनयनमन्त्री योगेश भट्टराईले...
म्याद गुज्रेका औषधिको प्रयोगले बिरामीकाे स्वास्थ्य जोखिममा
काठमाडौं - औषधि पसलले म्याद गुज्रेका औषधि विक्रीका लागि राख्ने गरेको पाइएपछि सरकारले त्यस्ता औषधि बजारबाट तत्काल उठाउन निर्देशन दिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा औषधि व्यवस्था विभागसहितको टोलीले गरेको...
नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
धनुषा - ‘समुदाय- प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत १ दिने नि:शुल्क स्वास्थ्य शिविर संघीय प्रहरी इकाई कार्यालय जनकपुरको प्राङ्गणमा सोमबार सम्पन्न भएको छ ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रधुम्न कार्की...
पोलियो विरूद्व खोप अभियान शुरू
विराटनगर - प्राणघातक रोग दादुरा रुबेला र पोलियो संसारबाट उन्मूलन गर्ने विश्व स्वास्थ्य सङ्गठनको अभियानमा प्रदेश सरकारमा सक्रिय सहभागिता जनाएको छ ।
दादुरा रुबेलाको कारण मानिसको ज्यान जान सक्ने र पोलियोका कारण मानिस अपाङ हुने...
अपाङ्ग भएका पत्रकारको समस्या र समाधान विषयक अन्तत्र्रिmया सम्पन्न
काठमाडौं - प्रेस काउन्सिल नेपालको आयोजना र अपाङ्ग पत्रकार संघको संयोजनमा २०७६ फागुन ४ गते अपाङ्गता भएका पत्रकारको समस्या र समाधान विषयक अन्तत्र्रिmया सम्पन्न भयो ।
सो अवसरमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले...
























