हाेसियार ! मह खानुअघि यी कुरामा ध्यानदिनु हाेला

एजेन्सी–मह स्वास्थ्यका लागि एकदमै गुणकारी छ । यसको सेवनले शरीरमा स्फूर्ति र ताजापन उत्पन्न गर्छ । तर, यसको प्रयोगमा सावधानी अपनाउनुपर्छ । किनभने अलिकति गडबडीका कारण मह स्वास्थ्यका लागि खतरनाक साबित हुन पनि सक्छ...

शंका गरिएका तीन जनामा कोरोना संक्रमण भेटिएन

काठमाडौं / कोरोना भाइरस (कोभिड १९) को शंका गरिएका तीन जनामा भाइरसको संक्रमण नभएको पुष्टि भएको छ। शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत उनीहरुको प्रयोगशाला परीक्षणका क्रममा कोरोना भाइरस नभएको पाइएको हो। अस्पतालमा...

चुरोटको अमलीबाट छुटकारा पाउने तरिका

काठमाडौं / चुरोटको लत छुटाउन भारतले हालै हेल्पलाइन सेवा सुरु गरेको छ। साथै भारतको स्वास्थ्य मन्त्रालयले चुरोटका कारण लाग्ने रोगले प्रभावित अंगहरू तथा दाँत झरेका तस्बिर सार्वजनिक गरेको छ। र, यस्ता तस्बिर चुरोटका बट्टाको...

काठमाडौंमा कोरोना भाइरसका नाममा मास्कको कालोबजारी

काठमाडौं / एकताका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा मास्क लगाइरहनु नपर्ने जनाएका थिए । यसै साता नेपाल सरकारले कोरोना भाइरस पीडित चीनलाई एक लाख थान मास्क सहयोग स्वरुप हस्तान्तरण गर्‍यो । तर, अहिले काठमाडौंमा...

अमिलोपिरो सेवनबाट हुने फाइदाहरु

अमिलोपिरो मन नपर्ने कमै सायद कमै हाेलान् ।  कसैले  स्वास्थ्यका कारण पेट पोल्ने समस्या हुन्छ भन्दै अमिलोपिरो नखाने जनाउँछन् तैपनि यसले जिब्रोका बडहरुलाई सक्रिय बनाउने हुनाले कहिलेकाहिँ अमिलोपिरो खाने गर्नुपर्छ । यसका पनि आफ्नै...

चीनमा रहेका नेपालीले  स्वास्थ्य मन्त्रालय पुगेर आफ्ना छोराछोरीकाे तत्काल उद्धार गर्न माग

काठमाडौं / चीनमा रहेका नेपालीको अभिभावकले  बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेर आफ्ना छोराछोरीका लागि तत्काल उद्धार गरी नेपाल ल्याउन माग गरेका छन् । मन्त्रालयमा पुगेका ३० जना अभिभावकले चीनमा आफ्ना छोराछोरीले सुरक्षित नभएको जनाउँदै घरमा...

खाना खाने समयमा भुलेर पनि गर्नु हुँदैन यस्ता गल्ति

भोजन हाम्रो जीवनको सबैभन्दा महत्वपुर्ण अंग हाे ।  किनभने  हामीले खाने खानाबाटै हाम्रो शरीरलाई आवश्यक पर्ने सम्पूर्ण शक्ति प्राप्त हुन्छ। धार्मिक शास्त्रमा हाम्रो दैनिक जीवनसंग सम्बन्धित हरेक कामको केहि न केहि नियमको बारेमा बताईएको...

नेपाली नागरिकलाई चीनबाट स्वदेश फर्काउने

काठमाडौं  / चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी पूरा भएको नेपाली दूतावासले जनाएको छ । चीनमा गर्नुपर्ने सबै काम पूरा भएको र अब नेपालमा राख्ने ठाउँको टुङ्गो लगाएर जानकारी गराएपछि नेपालीलाई फर्काउने काम थालिने दूतावासले...

कोरोना भाइरसको प्रभाव नपरेकाे मुस्ताङ

पर्वत / छिमेकी मुलुक चीनको तिब्बतसँग जोडिएको हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना भाइरसको कुनै प्रभाव परेको छैन । चीनसँग नाका जोडिएका अन्य जिल्लामा उच्च सतर्कता अपनाइएको भए पनि मुस्ताङ जिल्लाभर कुनै प्रभाव नदेखिएको प्रमुख जिल्ला...

सरकारले कोरोना भाइरस विरूद्व उच्च सतर्कता अपनायाे

काठमाडौं / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको संक्रमण अहिलेसम्म नदेखिएको र सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको  जनाएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा मन्त्री ढकालले कोरोना भाइरसबाट बच्‍नका लागि...

RECENT POSTS

HOT NEWS