इण्डोयुरोलोजी सम्बन्धी विश्व सम्मेलनमा नेपाली युरोलोजिष्ट अन्तर्राष्ट्रिय अतिथिवक्ताको रुपमा आमन्त्रित !

काठमाडौं / इमिरेट्स युरोलोजिकल सोसाइटीद्वारा कात्तिक १२ देखि १६ सम्म युनाइटेड अरब इमिरेट्सको अबु धावीमा आयोजित इण्डोयुरोलोजिष्टहरूको ३७ औं विश्व सम्मेलनमा एक नेपाली इण्डोयुरोलोजिष्टले आमन्त्रित अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा आफ्नो चिकित्सकीय कार्यपत्र प्रस्तुत गरेका...

नङ हरेर  थाहा पाउन सकिन्छ मान्छेको स्वास्थ्य स्थिति  

एजेन्सी / मानिसकाे सफा, स्वस्थ र सुन्दर नङले व्यक्तित्व बढाउँने काम गरेको यसले स्वास्थ्यको स्थिति पनि जानकारी पाउन सकिन्छ । नङ छालाको एक महत्त्वपूर्ण भाग हो । मृत कोशिकाहरूबाट नङ बन्छ । नयाँ कोशिका...

यस्ता छन्- स्तन क्यान्सरका लक्षण र कारणहरु

स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा कुनै पनि लक्षणहरू देखिँदैनन् । क्यान्सर बढ्दै गएपछि निम्नलिखित लक्षणहरू देखा पर्छन: – स्तन वा पाखुरामुनि गिर्खा हुनु, – गिर्खा कडा, अनियमित तथा नदुख्ने प्रकृतिको हुनु । – स्तन वा स्तनको मुन्टोको आकार-प्रकार परविर्तन...

काठमाडौंमा रगत अभाव, प्रसूतिगृहमा ४० देखि ६० पाउन्ड रगत आवश्यक

काठमाडौं  / थापाथलीस्थित प्रसूतिगृहमा दैनिक ४० देखि ६० पाउन्ड रगत आवश्यक पर्छ । तर प्रसूतिगृहको ब्लड बैंकले आवश्यकता अनुसार रगत दिन सकेको छैन ।  उक्त शाखामा ७० प्रतिशत ब्लड रेडक्रसको केन्द्रीय रक्तसंचार विभाग र ३०...

उमेरभन्दा जवान देखिन यी ५ कुरामा ध्यान दिनुहोस्

आफ्नो उमेरभन्दा जवान देखिन कसलाई पो मन हुँदैन र रु तर आजकलका अधिकाशं मानिस उमेरभन्दा बूढो देखिने गर्दछन् । यसको मुख्य कारण भनेको स्वास्थ्यको हेरचाह नहुनु र जंक तथा फास्टफुड लगायतका हानिकारक वस्तुको सेवन...

याे विधि अपनाएमा छैठौं इन्द्रिय जागृत हुन्छ

एजेन्सी  / छैठौं इन्द्रियका बारेमा प्रायः जसो सुनेकै शब्द होला सायद रु  हुन त हाम्रो शरीरमा पाँच इन्द्रिय हुन्छन् । जसमा आँखा, नाक, जिभ्रो, कान र छाला ।  तर यीबाहेक अर्को एउटा इन्द्रिय पनि...

याे विधि अपनाएर चुरोट पिउने बानी हटाउनुहोस्

काठमाडौं / आजको आधुनिक युगमा युवा होस् या युवती प्रायः सबैले धुमपान गर्ने बानीमा परेका छन् ।  युवायुवतीमा चुरोट पिउनु स्टाइलको श्रेणीमा आउन थालेको छ । फिल्मका सुपरस्टारहरुले फिल्म भित्रमात्र होइन, सार्वजनिक जीवनमा समेत...

दाङ जिल्लामा रगत अभाव बढ्दै

काठमाडौं / दाङमा बढ्दो सहरीकरण, धमाधम स्वास्थ्य संस्था खुल्नु र दुर्घटना बढ्नुले रगतको माग बढेको छ। त्यसका कारण जिल्लामा सधैंजसो रगतको अभाव हुने गरेको छ। बिरामीलाई आवश्यक परेको समयमा तुरुन्तै रगत पाउने अवस्था अझै...

नर्भिक इन्टरनेशनल हस्पिटलको अत्याधुनिक सुविधासम्पन्न नयाँ भवन बनाउँदै

काठमाडौं /  नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो अत्याधुनिक सुविधासम्पन्न थप  गर्दै नयाँ हस्पिटल भवन निर्माणार्थ आज अपरान्ह 'भूमिपूजन' तथा भवन निर्माणको शिलान्यास गरेको छ । नयाँ भवनको निर्माण पश्चात् नर्भिक २०० शय्यायुक्त, यस क्षेत्रकै अत्याधुनिक सुविधासम्पन्न र...

इँटा भट्टामा कार्यरत ७५ प्रतिशत मजदुर व्यवसायजन्य रोगबारे बेखबर

काठमाडौं / इँटा भट्टामा कार्यरत ७५ प्रतिशत मजदुरलाई कार्यस्थलमा रहेको धुलो धुवाँका कारण दीर्घ रोग लाग्नेबारे थाहा नभएको र सोही नै संख्यामा दीर्घरोगीहरु रहेको पाइएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले...

RECENT POSTS

HOT NEWS