जानिराखौ, स्तन क्यान्सरका लक्षण र कारणहरु
स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा कुनै पनि लक्षणहरू देखिँदैनन् ।
क्यान्सर बढ्दै गएपछि निम्नलिखित लक्षणहरू देखा पर्छन:
– स्तन वा पाखुरामुनि गिर्खा हुनु,
– गिर्खा कडा, अनियमित तथा नदुख्ने प्रकृतिको हुनु ।
– स्तन वा स्तनको मुन्टोको आकार-प्रकार परविर्तन...
गर्भवती अवस्थामा झुक्किएर पनि नखानुहोस् यी चिजहरू
गर्भ अवस्थामा रहेका महिलाहरूलाई फरक फरक किसिमका खानेकुरा खान मन लाग्छ । कोही महिलालाई अमिलो पिरो खान मन पर्छ त कोही महिलालाई गुलियो । तर गर्भ अवस्था रहँदा महिलाहरूले निकै नै आफ्नो खानेकुरा सम्बन्धी...
प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षण, रिपोर्ट आउन बाँकी
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट फर्किएपछि पहिलोपटक नेपालमा स्वास्थ्य परीक्षण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले ९शुक्रबार० धापासीस्थित् ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर स्वास्थ्य जाँच गरेका हुन् ।...
स्वास्थ्य मन्त्रालयद्धारा आज र भोलि भिटामिन ए खुवाइँदै
काठमाडौं / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार र आइतबार पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।
स्वास्थ्य तथा...
निवर्तमान सभामुख महराको आज कोरोनरी एन्जिओग्राम गरिँदै
काठमाडौं / जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
बिहीबार बिहानदेखि उहाँलाई श्वास फेर्न गाह्रो भएको र रक्तचापमा असन्तुलन (बढ्ने र घट्ने) समस्या देखिएको...
नियमित मादक पदार्थ पिउनेभन्दा कहिलेकाहीँ पिउनेलाई बढी असर हुने
एजेन्सी / नियमित मादक पदार्थ पिउने व्यक्ति भन्दा कहिलेकाहीँ पिउने व्यक्तिलाई मादक पदार्थको असर बढी हुने गर्दछ ।
एक सर्वेक्षणले तयार पारेको प्रतिवेदनमा यस्तो थाहा भएको पाइएको छ । युरोपेली हृदयरोग चिकित्सक समाजद्वारा प्रकाशित ‘इपी...
थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया नेपालमै पहिलो पटक
ललितपुर / आधुनिक पद्धतिबाट शरिरको प्राणघातक एन्टिबडि (आफ्नो शरीरलाइ घात गर्ने तत्व) निकाल्ने थेराप्युटिक प्लाज्मा एक्स्चेञ्ज प्रक्रिया नेपालमै पहिलो पटक एक ३३ वर्षिय पुरुष बिरामीमा सम्भव भएको छ ।
नेपाल मेडिसिटी अस्पतालको आइसियुमा सोमबार यो...
एक चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्न बाध्य
डडेलधुरा / हाल डडेल्धुरा अस्पताल एक चिकित्सकको भरमा चलाउनु पर्ने बाध्य रहेको छ । सङ्घीय सरकारको मातहतमा रहेकोे अस्पताल कर्मचारी समायोजनको चपेटामा पर्दा झनै समस्यामा परेको छ । सरकारले स्तरोन्नति गरी सेवा सुविधासहितको अस्पताल...
बाथ रोग लागेमा, यी उपायहरू अपनाउने
काठमाडौं / बाथ रोग भन्नाले कुनै एउटा मात्र रोग नभएर विभिन्न रोगहरुको संकलनलाई बुझाउछ । हाल सम्म १०० भन्दा बढि प्रकारका बाथ रोगहरु पत्ता लागी सकेको छ । यो रोग प्राय जसो अटोयिमुन प्रोसेसको...
उभिएर खाना खानु भन्दा बसेर खानु उचित, यस्ता छन् फाइदाहरु
काठमाडौं / उभिएर खाना खाँदा त्यो पच्न धेरै समय लाग्छ । त्यस अवस्थामा सामान्य अवस्थाभन्दा बढी धेरै खाना खाने गर्छन् । अधिक खाना र ढिलो पाचन प्रक्रियाका कारण पेटसम्बन्धी समस्या उत्पन्न हुन्छ ।
भुइँमा बसेर...
























