यसरी बन्न सकिन्छ मानसिक रुपमा स्वस्थ
एजेन्सी / प्रायः मानिसरुहरु आफ्नो शारीरिक स्वास्थ्यलाई बढि ध्यान दिएता पनि मानसिक स्वास्थ्यमा त्यति वास्ता गरिदैन । मानिसका लागि शारीरिक भन्दा पनि मानसिक स्वास्थ्य धेरै महत्वपूर्ण रुपमा हेरिएको छ । मानिसको शरीर सञ्चालनको लागि...
काठमाडौंमा उपचारत मिर्गौला पीडितलाई तीन लाख सहयोग
दमौली / दुवै मिर्गौला फेल भई काठमाडौंमा उपचार गराइरहनुभएका तनहुँको म्याग्दे गाउँपालिका–५ थर्पुका सोमनारायण श्रेष्ठलाई थर्पु नेवा खलको सक्रियतामा सङ्कलित रु तीन लाख २३ हजार सहयोग प्रदान गरेकाे छ ।
छ महीनाअघि मिर्गौला फेल भएर...
विषालु च्याउ सेवन गर्दा ९ जना बिरामी
बुटवल / रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा घरनजिकै रहेको बाँसघारीमा उम्रेको विषालु च्याउ खाँदा ९ जना बिरामी परेका छन् ।
बाँसघारीमा उम्रेको च्याउ बुधबार राति खाँदा विरामी हुनेमा जिल्लाको सीमा यादव, गीता यादव, मन्जु यादव, आशिष यादव,...
कोलकातामा नर्भिक अस्पतालको जोडदार प्रस्तुति
काठमाडौं / कन्फडेरेसन अफ इन्डियन इण्डष्ट्रि (CII) द्वारा गत बिहिबार भारतको कोलकातामा स्वास्थ्य सेवाबारे आयोजित १ दिने विशेष गोष्टीमा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले अल्पविकसित एवम् विकासोन्मुख राष्ट्रहरुमा स्वास्थ्यसेवाको अवस्थाबारे आफ्नो अवधारणा पत्र प्रस्तुत गरेको छ...
दशैं तिहारमा सरकारी स्वास्थ्य सेवा सुचारु राख्न सरकारको निर्देशन
काठमाडौं– नेपालीको महान पर्व दशैं तिहारमा सरकारी स्वास्थ्य सेवा सुचारु गर्न सरकारले निर्देशन दिएको छ। संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारका सार्वजनिक बिदामापनि स्वास्थ्यसेवा यथावत् राख्ने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई...
एसियन शारीरिक महासंघको उपाध्यक्षमा राजेश बाबु मनोनित
काठमाडौं / नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघको उपाध्याक्षमा मनोनित हुनुभएको छ । इन्डोनेशियाको बाताममा सम्पन्न एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस महासंघको...
औषधीय गुण भएको कुरिलोको फाइदा :
कुरिलो एक किसिमको वनस्पति हो । प्रायः सवैले कुरिलो चिनेको भएपनि यसको फाइदाबारे जानकारी नहुन सक्छ ।
नेपालको मैदानी जंगलदेखि हिमाली भूभागसम्ममा पाइने कुरिलोलाई आयुर्वेदले औषधीको रानी मान्छ । कुरिलो काँडा भएको र नभएको गरी...
मृगौलारोगी रामकुमारी सिङ्गकलाई युकेबाट सहयोग
ललितपुर / सिङ्गक समाज युकेले मृगौला रोगी रामकुमारी सिङ्गक (अमृता) लाई १ लाख ११ हजार सहयोग प्रदान गरेको छ । शुक्रबार ललितपुरस्थीत सुमेरू अस्पतालमा सिङ्गक समाज, केन्द्रीय समितिका सचिव मीना सिङ्गकबाट विरामीलाई प्रदान गरिएको...
यी दुई परिकार एकैसाथ खाँदा हुन सक्छ स्वास्थ्यमा हानी
काठमाडौ । शरीरलाई स्वस्थ राख्न विभिन्न प्रकारका फलफुल तथा तरकारी खानुपर्छ । तर यदि दुई प्रकारका फल तथा तरकारी एकसाथ खाइरहनुभएको छ भने एकपटक ध्यान दिन आवश्यक छ ।
तिनलाई एकसाथ खानु ठीक हुन्छ कि...
नर्भिकमा नव स्थापित अत्याधुनिक क्याथल्याव शुरु
काठमाडौं / नर्भिक इन्टरनेशनल हस्पिटलले आज एक विशेष समारोहका वीच आफ्नो नव जडित क्याथल्याव सेवाको समुद्घाटन गरेको छ । विश्व मुटु दिवसका अवसर पारेर कवि/गीतकार तथा नर्भिकका अध्यक्ष बसन्त कुमार चौधरीले सो सेवाको समुद्घाटन...
























