पदक पाउनेमा प्रधानमन्त्रीका निजी डाक्टर नै बढी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्रा डा.दिव्यासिंह शाह नेपालकै दोस्रो ठूलो पदवी सुप्रसिद्ध प्रवल जनसेवा श्री–प्रथम श्रेणीबाट विभूषित हुने भएकी छन् । चौथो संविधान दिवसमा सरकारले प्रदान गरेको विभिन्न मानपदवी, अलंकारबाट...
वरिष्ठ चिकित्सकहरुले भने : यो महामारी होइन, डेङ्गुबाट नै ज्यान गएको यकिन भएको छैन
काठमाडौं / देशभर डेङ्गुको त्रास बढिरहँदा स्वास्थ्य क्षेत्रका अधिकारीहरुले त्रसित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । डेङ्गु महामारी नभएको स्पष्ट पार्दै यसबारे भ्रममा नपर्न उनीहरुले आग्रह गरे । उनीहरुले डेङ्गुका कारण मृत भएका...
नर्भिक हस्पिटलमा तौल कम गर्ने जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न
काठमाडौं / नर्भिक इन्टरनेशनल हस्पिटलमा नेपाली शल्यचिकित्सकहरुको टोलीद्वारा अस्वाभाविक वा ज्यादा मोटोपन कमगर्ने जटिल शल्यक्रिया सेवाको सुरुवात गरिएको छ ।
जनरल, जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्यचिकित्सकरुको टोलीले नर्भिकमा हालै अस्वाभाविक मोटोपनका कारण सिर्जित उच्च रक्तचाप...
औषधिको चरम अभाव
काठमाडौं । नेपाली औषधि बजारमा जीवनरक्षक औषधि अभाव भएको छ । औषधि आयातसम्बन्धी स्पष्ट पैठारी नीति नबनेकाले जटिल प्रकृतिका बिरामीलाई चाहिने अत्यावश्यक जीवनरक्षक औषधि अभाव भएको हो । बिरामीको अत्याधिक चाप हुने सरकारी तथा...
मेडिकल शिक्षामा अझै पनि चर्को शुल्क
काठमाडौं । चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरूको चर्को शुल्क असुली यथावत् छ । चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको...
झापामा ५०० भन्दाबढी डेङ्गुका बिरामी
काठमाण्डौ : झापाका जिल्ला स्वास्थ्य कार्यालयका अनुसार झापामा अहिले पनि डेङ्गुका रोगी ५०० भन्दाबढी छन् । तीन महीनाअघि देखा परेको डेङ्गु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापा सहित...
डेंगु परीक्षणका नाममा ठगी धन्दा
काठमाडौं । डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् ।
अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार...
चितवन मेडिकल कलेजको पठनपाठन १२ दिनदेखि ठप्प
काठमाडौं । चितवन मेडिकल कलेजमा विद्यार्थीले ठगीविरुद्ध सुरु भएको आन्दोलनका कारण पठनपाठन १२ दिनदेखि ठप्प छ । सरकारले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न दिएको निर्देशन अवज्ञा गर्दै चितवन मेडिकल कलेजले चिकित्सा शिक्षा अध्ययनरत...
नर्भिकमा डेंगु संक्रमितहरुलाई छुट्टै वार्डकाे ब्यवस्था
काठमाडौं / हालै मुलुकमा महामारीकै रुप लिन थालेको डेङ्गू रोगका विरामीहरु बढ्ने क्रममा रहेका कारण नर्भिक इन्टरनेशनल हस्पिटलले त्यसखाले रोगीहरुको विशेष व्यवस्थापन एवं उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरेको छ । अहिले नर्भिकमा १...
डेंगु भाइरस चुनौती बन्दै
काठमाण्डौ : एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन्। यसको खास उपचार नभएको उनीहरूको भनाइ छ।
उनीहरूले एकै खालको भाइरसले दक्षिण एसियालीलाई संक्रमण गरेको उल्लेख गरेका छन्।‘दक्षिण एसियाका अन्य...
























