फेरि आन्दोलन गर्ने डा.केसीको चेतावनी
काठमाडौं / चिकित्सा शिक्षा ऐनका माफियामुखी प्रावधानहरू हटाउने गरी ऐन संशोधन गर्न तथा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा योग्यतम तथा कार्यक्षमता प्रमाणित भइसकेको व्यक्ति नियुक्त गर्नुपर्ने बताए। स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका...
टाउको दुखाईबाट मुक्त हुने उपाय
एजेन्सी / प्रायः व्यस्थ जीवनमा मानिसलाई अनेक तनाब, दिनभरको काम र थकानका कारण हाम्रो स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु देखा पर्दछन् । ती मध्य धेरैलाई सताउने समस्या भनेको टाउको दुखाई पनि एक हो । हामी...
मुख, ओठ र जिब्रोमा खटिरा आए के गर्ने ?
तपाईको मुखमा सा–साना बिबिरा, फोका–फोकी आएर हैरान हुनुभएको छ ?
मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना–कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाऊ खटिराको समस्या बढेर जटिल समस्या पनि आउन सक्छ ।
घाऊ ठूलो र गहिरो भएमा...
नर्भिकलाई ‘क्वालिटी च्वाइस प्राइज, २०१९’ पुरस्कारद्धारा सम्मानीत
काठमाडौं / थापाथलीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटललाई जर्मनीस्थित बर्लिनमा ‘क्वालिटी च्वाइस प्राइज, २०१९’ बाट सम्मानीत गरिएको छ। गुणस्तर अनुसन्धानका लागि युरोपेली समाजद्वारा जर्मनीको बर्लिनमा असार २२ गते साँझ आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा नर्भिकलाई उक्त...
बच्चालाई कुपोषण भयो ? चिन्ता नलिनुस्
काठमाडौं– ‘कुपोषण’ लाई विपन्न परिवारका बच्चामा देखिने स्वास्थ्य समस्याका रूपमा लिने गरिन्छ तर, यहाँ ‘खातापिता’ परिवारकै बालबालिकामा यो समस्या देखिएको छ । पोषणविद्का अनुसार सन्तुलन मिलाएर खानेकुरा खुवाउन नजान्दा बालबालिकामा कुपोषणले सताउँछ ।
जैमिनी नगरपालिका–८...
जीवनलाई योगसँग जोडौं : सत्यमोहन जोशी
काठमाडौं / शताब्दी पुरुष सत्यमोहन जोशीले जीवनलाई योगसँग जोड्नुपर्ने जानकारी दिएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको दर्शनशास्त्र विभागद्वारा आज सोमबार आयोजित ‘योगदर्शन, जीवनशैली र स्वास्थ्य’ विषयक विचार गोष्ठीमा उनले योगका फाइदाबारे सुनाए ।
जोशीले योगलाई संस्कृतिसँग...
ढिलो विवाह र संक्रमणका कारण बाझोपना बढ्दै (भिडियोसहित)
कुनै श्रीमान श्रीमतीबीच एक वर्षसम्म कुनै पनि गर्ननिरोधक साधन प्रयोग नगरी सम्बन्ध राखे पनि बच्चा रहँदैन भने त्यसलाई साधारण भाषामा बाझोपना भनिन्छ।
प्रसुति तथा बाझोपन विशेषज्ञ डा. नुतन शर्मा विगत १० वर्षयता बाझोपन हुने संख्याको...
टाउकोमा गोली लागेर क्षत–विक्षत भएका चेपाङ्गको नर्भिक अस्पतालमा सफल शल्यक्रिया
काठमाडौं / टाउकोमा गोली हानिएको र अत्यन्त जटिल अवस्थाका गजुरी हस्पिटल, धादिङ्गबाट रिफर गरी गत बिहिबार नर्भिक इन्टरनेशनल हस्पिटल ल्याइएको ३६ बर्षिय रामजी चेपाङ्गको स्वास्थ्य अवस्था हाल सुधारोन्मुख रहेको नर्भिक इन्टरनेशनल अस्पतालले जनाएको छ...
अनुसन्धानकर्ताले पत्ता लगायो, रुघाखोकीको भाइरसले क्यान्सरको जोखिम कम गराउने
एजेन्सी / रुघाखोकी लाग्दा निस्कने एक किसिमको भाइरसका कारण क्यान्सरको जोखिम कम गराउने एक अध्ययनबाट पत्ता लागेको छ।
ब्रिटेनस्थित युनिभर्सिटी अफ सरीका अनुसन्धानकर्ताले गरेको अध्ययनले रुघाखोकी लाग्दा निस्कने भाइरसले मुत्रनलीको क्यान्सरको कोषलाई नष्ट गर्न सक्ने...
सप्तरीमा दुईसय एचआइभी सङ्क्रमित
सप्तरी / एचआइभी सङ्क्रमितमाथि समाजको दृष्टिकोण, लाञ्छना र भेदभावलाई समुदायस्तरबाटै न्यूनीकरणका उपाय अवलम्बन गरिनुपर्नेमा जोड दिइएको छ । एचआइभी सङ्क्रमितमाथि हुने लाञ्छना तथा भेदभाव न्यूनीकरणका सम्बन्धमा आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सरोकारवालासँग आयोजित अन्तक्र्रियामा...
























