भारतीय तरकारीमा भेटियो ८३ प्रतिशतसम्म विषादी

काठमाडौं- भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण सुरु गरेर वाहवाही पाएको सरकार स्थगनपछि निकै आलोचित बनेको छ । सरकारको निर्णयलाई वाहावाही गरेका नागरिकले फिर्तासँगै जनताको स्वास्थ्यमाथि खेलवाड गरी भारतसामु झुकेको भन्दै आपत्ति जनाएका...

बालबालिकालाई कुपोषण हुनबाट कसरी बचाउने ?

काठमाडौं / शरीर स्वस्थ तथा निरोगी भई बाँच्नका निम्ति आवश्यक मात्रामा खाना तथा पोषक तत्वको आवश्यक पर्दछ । जसका कमीका कारण बालबालिका कमजोर हुने पोषण विद्हरुले जानकारी दिएका छन् । पोषणविद् डा. अरुणा उप्रेतिले...

घरमै लस्सी बनाउने तरिका

काठमाडौँ / प्रायः गर्मीयाममा चिसो पेय पदार्थ खाने गरिन्छ त्यसमा पनि बरफ, दहीमा चिनी र आइस राखेर बनाइएको सम्मिश्रणयुक्त पेय धेरैले मनापराउने गर्दछ । अझ यसलाई विशेष बनाउन मन लागे आँप केरा मिलाएर मिक्सचरमा...

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था छनोट (सूचीसहित)

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था छनोट भएका छन् । बिहीबार ९९ वटा स्वास्थ्य संस्थाको टुंगो लागेकाे हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाबाट प्राप्त भएको मापदण्ड पूरा गर्ने ९९...

काठमाडौं महानगरका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात, नर्भिकमा उपचार हुँदै

काठमाडौं / काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ । अहिले काठमाडौंको नर्भिक अस्पतालमा उनको उपचार भईरहेको महानगरपालिकाका १६ नं वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए । शुक्रबार हृदयघात भएपछि अस्पताल पुर्याइएको खड्गीका सहयोगीहरुका अनुसार...

नुहाउनु अघि कपालमा तेल लगाउँदा सोचेको भन्दा बढी फाइदा

कपाल आकर्षक र बलियो बनाउने रहर प्राय सबै महिलालाई हुने गरेको पाइन्छ । कपाल स्वस्थ, आकर्षक र बलियो बनाउनको लागी के गर्ने भन्ने विषयको बारेमा थुप्रै जानकारी भएपनि कुन जानकारीलाई फलो गर्ने भन्ने दुबिधा...

गर्भवतीका लागि वरदान बन्दै ‘बर्थिङ सेन्टर’

बलेवा– ‘व्यथा लागेपछि आत्तिँदै डोकोमा बोकेर दगुराउँथे, मर्ने बाँच्नेको पत्तै हुन्नथ्यो’, तमानखोला गाउँपालिका–५ खुंखानीकी आशमाया रसाइलीले विगत कोट्याउँदै प्रश्रव पीडा सम्झिन् । आशमायाले दुःख पाएको त्यो पल, गाउँमा दक्ष जनशक्ति र स्वास्थ्य संस्था नभएको समय...

गर्मीमा छाला सुरक्षित गर्ने विधि

गर्मी मौसममा धुलो, धुवाँ र घामको किरणका कारण छालामा सीधा असर पर्छ । छालामा भएको पानी सोसिन्छ । जसले गर्दा छाला रुखो तथा सुक्खा हुने गर्छ । त्यसमा पनि मोटरसाइकल वा स्कुटरमा यात्रा गर्ने...

फर्सीको मुन्टा खानुको अनेक फाइदा

फर्सीको मुन्टा विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ । हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी फर्सीको मुन्टा खानाले हामी विभिन्न रोगबाट छुटकारा पाउन सकिन्छ । फर्सीको मुन्टा खानुको फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । फर्सीको मुन्टामा...

ग्यास्ट्रिकको समस्या हुनेले के खाने, के नखाने ?

ग्याष्ट्रिक हुँदा पेट पोल्ने, दुख्ने, ढ्याउ–ढ्याउ आउनेदेखि लिएर बढ्दै गएमा अल्सरसम्म हुन्छ । अल्सर बिग्रिँदै गएर रगत नै वान्ता हुनेसम्म हुन्छ । मानसिक तनाव धेरै हुनुका साथै चिया, कफी, चुरोट र रक्सीले पनि एसिड...

RECENT POSTS

HOT NEWS