स्वास्थ्यको माथिल्लो निकायमा व्यापक फेरबदल

काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा व्यापक फेरबदल भएको छ । मन्त्रालयले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा सुशीलनाथ प्याकुरेललाई पठाइएको छ । निमित्त महानिर्देशक बनेका डा गुणराज लोहनीलाई कोशी अञ्चल अस्पताल विराटनगर पठाएको...

दहीसँग यी ५ चिज खाँदै हुनुहुन्छ ? सावधान !

गर्मी मौसमको स्वादिलो परिकार हो दही शीतल स्वभावको भएकाले दही तथा दहीबाट बनाइने मट्ठा, मोही आदिलाई गर्मी मौसममा निकै नै रुचाइन्छ । दही स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ तर यसलाई केही चिजसँग मिसाउनु हुँदैन अन्यथा...

नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक उत्तीर्ण

काठमाडौं– विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिललले शनिबार लिएको पोष्टग्राजुएट्स तह (पिजी) अध्ययन पूरा गरेका ३४२ जना चिकित्सक सो परीक्षामा सहभागी भएका थिए । तीमध्ये...

आँखा शिविरबाट ४४० जना स्थानीय बासिन्दा लाभान्वित

हुम्ला / हुम्लाको सर्केगार्ड गाउँपालिकामा संचालन भएको आँखा शिविरमा ४४० जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । तीन दिनसम्म संचालन भएको उक्त शिविरबाट गाउँ बस्ती मै सेवाग्राहीले सेवा प्राप्त गर्न सफल भएको छ ।...

सप्तरीको सप्तकोशी नगरपालिकामा पनि देखियो डेङ्गु

सप्तरी– सप्तरीको सप्तकोशी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमण देखिएको छ । सप्तकोशी नगरपालिका–२ की २६ वर्षीया अनिता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको हो । निरन्तर आएको ज्वरो कम नभएपछि स्वास्थ्य...

हुम्लामा तीन दिनदेखि अस्पतालमा पानीको अभाव

हुम्ला / जिल्ला अस्पतालमा तीन दिनदेखि खानेपानीको अभाव भएको छ। जिल्लाको एक मात्र अस्पतालमा तीन दिनयता पानीको अभाव भएपछि सरसफाइमा समस्या देखिएको छ। खानेपानीको अभावमा बिरामी तथा अन्य सरसफाइमा समस्या हुनुका साथै अस्पतालमा रहेको शौचालयसमेत...

अण्डाको यो अचुक फाईदा !

एजेन्सी / के तपाईंलाइ थाहा छ, अण्डामा हुने पोषक तत्वहरुले शरीरको पोषणको आवश्यकता पूरा गर्नमा महत्वपूण भूमिका निर्वाह गरेको हुन्छ । पुरुषको हकमा शरीरमा पुरुष हर्मोनको कमी हुँदा त्यसले शारीरिक विकासमा समेत बाधा पूर्याउँछ...

सप्तरीमा डेंगुका बिरामी भेटियो

जनकपुरधाम / सप्तरीको दुईवटा नगरपालिकामा डेंगुको रोगी फेला परेको छ । जिल्लाको पूर्वी तथा उत्तरी भेग कंचनरुप र सप्तकोशी नगरपालिकामा डेंगुको बिरामी फेला परेको हो । यी दुबै नगरपालिका टाँसिएकै छ । प्राथमिक स्वास्थ्य...

बर्दिवासमा रक्तसञ्चार भवन सञ्चालनमा

महोत्तरी / महोत्तरीको बर्दिवासमा आज रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालनमा आएको छ। बर्दिवास—३ गौरीडाँडामा नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखाले सञ्चालन गर्ने केन्द्रको भवन बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रल्हाद क्षेत्रीले उद्घाटन गरेसँगै सञ्चालनमा...

शौचालयमा मोबाइल प्रयोग गर्नु स्वास्थ्यको लागि हानीकारक

एजेन्सी / आजकल मोबाइल फोन दैनिक जीवनको अभिन्न अंग भएको छ । त्यसमा पनि मानिसहरु सुत्दा, उठ्दा, हिड्दा पनि प्रयोग गरिन्छ । यस बिषयमा भन्दा पनि शौचालयमा शौचका समयमा लगेर चलाइन्छ । तर यसो...

RECENT POSTS

HOT NEWS