संसद्मा नेतालाई विदेशमा उपचार खर्च रोक्ने स्वास्थ्यमन्त्री यादवको धारणा
काठमाडौं / उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले साविकका जिल्ला अस्पताललाई द्धितीय तहको अस्पताल तहमा स्तरोन्नति गर्ने नीति क्रमशः कार्यान्वयन भइरहेको जनाएका छन् । संसद्मा विनियोजित बजेटमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै स्वास्थ्यमन्त्री...
कुष्ठरोग नियन्त्रणमा नयाँ अभियान शुरु
बाँके / कुष्ठरोग नियन्त्रण प्रभावकारी बनाउन सरकारले नयाँ अभियान शुरु गरेको छ । देशका विभिन्न जिल्लामा नमूनाका रूपमा कार्यान्वयनमा आएको उक्त अभियान यस वर्षदेखि बाँके र बर्दियामा पनि सञ्चालन भएको छ । कुष्ठरोग नियन्त्रणका...
महोत्तरी जिल्ला अस्पतालका चिकित्सक हडतालमा
महोत्तरी / जलेश्वरस्थित महोत्तरी जिल्ला अस्पतालका चिकित्सक सुरक्षाको माग गर्दै हडतालमा उत्रेका छन्। आइतबार बिहान ४ बजे जलेश्वर–३ का प्रमोद यादवकी छोरी ४ वर्षीया शिवानी यादवको चिकित्सककै लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै परिवारजन...
नेपाल टेलिकमको एफटीटीएच सेवा धनकुटामा
काठमाडौं / नेपाल टेलिकमले विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच सेवाको शुरुवात धनकुटामा पनि गरेको छ । कम्पनीले यही...
भिटामिन र खनिज पाइने खाद्य पदार्थहरु
एजेन्सी / कपर दिमागका लागि एकदमै जरुरी हुन्छ । हामीले च्याउ, केराउको गेडामा कपर पाइन्छ।
दिमागको तागत बढाउन आइरन पनि जरुरी छ । यो हामी बदाम, दाल, हरियो सब्जी र गेडागुडीबाट प्राप्त गर्न सक्छौ।
क्याल्सिसमले दिमागलाई...
प्रेसर नाप्नुअघि यी कुरामा ध्यान दिनु पर्छ
एजेन्सी / प्रेसर नाप्नु भन्दा पहिला शरिर सिधा भएर बस्नु पर्छ । प्रेसर लिनु भन्दा अगाडि व्यायाम गर्नु हुँदैन। प्रेसरको सत्यतथ्य नापेको समय र नाप्दा बस्ने पोजिसन लगायतमा निर्भर पर्छ। प्रेसर नाप्नुअघि बाइक चलाएको...
प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश ५ को जित
काठमाडौं / महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश ५ ले गण्डकी प्रदेशमाथि सहज जित हासिल गरेको छ ।
शुक्रबार भएको खेलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । ७९...
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वृहत रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं / प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत विपद व्यवस्थापन महाशाखा सामाखुशीमा शुक्रबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त महाशाखा र काठमाडौं महानगरपालिका-३ को सहकार्यमा महाशाखामा आयोजित कार्यक्रममा प्रहरी...
महिनावारीका बेला हुने पिरियडिक माइग्रेनबारे जानकारी
माइग्रेनका विभिन्न प्रकारमध्ये पिरियडिक माइक्रेन पनि एक हो। अत्याधिक टाउको दुख्ने रोग माइग्रेन टाउको दुखाइको एक प्रकार हो। समान्यतयाः चिकित्सकले टाउको दुखाइलाई दुई प्रकारमा विभाजन गरेका हुन्छन्। एउटा प्राइमरी टाउको दुखाइ, अर्को सेकेन्डरी टाउको...
अस्वस्थ्य मानसिकताबाट बच्न हरेक मानिसले दैनिक रुपमा योग गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने जनाएका छन् ।
अन्तराष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नु...

























