गर्भावस्थामा योग !
-गणेश गौतम
महिलाहरूको जीवनको विभिन्न पक्षमा योगले महत्वपूर्ण भूमिका खेल्छ । तर, योगको फाइदा लिन नियमित अभ्यास गर्नुपर्छ । केही दिन गर्दैमा जादूको छडीले झैं प्रभाव देखिंदैन ।
महीनावारीका बेला हुने पेट दुखाइदेखि गर्भावस्थामा स्वस्थ रहन...
नेपालकै सरकारी अस्पतालमा उपचारको बन्दोबस्त मिलाउनु पर्ने : सांसद प्रेम सुवाल
काठमाडौं / नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेता र नेतापत्नीलाई नेपालकै सरकारी अस्पतालमा उपचारको बन्दोबस्त मिलाएर विदेशमा उपचार गर्न जानु नपर्ने बनाउन प्रस्ताव गरेका छन्।
आज बसेको प्रतिनिधि सभा बैठकमा स्वास्थ्य मन्त्रालयको खर्च...
३० वर्ष पुगेपछि महिलाले अनिवार्य गराउनुपर्ने ५ परीक्षण :
व्यस्त दिनचर्या, उमेरअनुसार शरीरमा हुने हर्मोन परिवर्तनका कारण महिलाको जीवन बढी जोखिममा हुन्छ। पुरुषभन्दा महिलामा हर्मोन बढी मात्रामा गडबड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रोगबाट प्रभावित हुने गरेका हुन्। उमेरसँगै हर्मोनमा परिवर्तन आउने...
सप्तरीमा पनि डेंगु संक्रमित फेला
जनकपुर–सप्तरीको कञ्चनरूप नगरपालिकामा डेंगु रोग फेला परेको छ । रगत परीक्षण गर्दा सो नगरपालिकाको वडा नम्बर ६ बस्ने २७ वर्षीय रमाकान्त चौधरीमा डेंगु रोगको संक्रमण देखिएको जनाइएको छ ।
कञ्चनरूप नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डम्बर...
मस्तिष्कलाई स्वस्थ राख्ने उपायहरु
मानिसको जीवनमा कहिलेकाहीँ उत्तारचढाव आइरहन्छ । जसले गर्दा मानिसलाई अस्थिर बनाउँछ । त्यस बेला आफूलाई सन्तुलन राख्न गाह्रो पर्दछ । मस्तिष्कको शक्ति र स्मृतिले व्यक्तिको जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आधुनिक एवं वैज्ञानिक...
सप्तरीमा पनि भेटिए डेंगुका विरामी
राजविराज / पूर्वी तराईमा फैलिएकोे डेंगु रोग सप्तरीमा समेत फेला परेको छ।कञ्चनरुप नगरपालिका वडा नं ६ का २७ वर्षीय रामकान्त चौधरीमा डेंगुको संक्रमण देखिएको हो। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्वर गुप्ताले प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपको...
भक्तपुर अस्पतालमा सबै सेवा ठप्प
भक्तपुर / भक्तपुर अस्पतालमा कर्मचारी आन्दोलनका कारण आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प भएको छ । अस्पतालको सबै सेवा ठप्प पार्दै हातमा कालो पट्टी बाँधेर ३५ कर्मचारीहरु अस्पतालको प्राङ्गणमा धर्ना दिएर बसेका छन् ।...
भारतका किसानले रुख चढ्ने साइकल बनाए
एजेन्सी / सुरिलो रुखमा चढ्न मान्छेलाई त गाह्रो हुन्छ । तर भारतमा एकजना किसानले रुख चढ्ने साइकल बनाएका
छन् ।
कर्नाटकका एकजना किसानले सजिलोसँग रुख चढ्न सकिने साइकल तयार गरेका हुन् । साइकल आकारको उक्त मेसिनको...
मेडिकल कलेजको शुल्क विवाद समाधानका लागि गठित उपसमितिको म्याद थपियो
काठमाडौं / मेडिकल कलेजहरुको शुल्क विवादलगायत विषयमा अध्ययन गर्न गठित उपसमितिको समायावधि पुनः एक महीना थप भएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको चैत २६ गते बसेका बैठकले समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा...
राष्ट्रिय ट्रमा सेन्टरको बिग्रेको मेसिनमा सांसदको ध्यानाकर्षण
काठमाडौं / सांसद देवप्रकाश तिमिल्सिनाले राष्ट्रिय ट्रमा सेन्टरमा एमआरआई मेसिन बिग्रेको ८ महिना भएको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद तिमिल्सिनाले ८ महिनादेखि ट्रमा सेन्टरको मेसिन बिग्रँदा मेचीदेखि महाकालीसम्मबाट...

























