गर्मीमा काम काजी महिलाले यसरी छालाको हेरचाह गर्न सकिन्छ
प्रायः गर्मीमा कामकाजी महिलाहरुलाई आफ्नो कार्यस्थल जान यातायात जाम, धुलो, धुवाँसंग दैनिक जुध्नुपर्छ। यसले उनीहरुको सौन्दर्यलाई पनि असर पारिररहेको हुन्छ। यस्तो अवस्थामा महिलाहरुले आफ्नो अंगको स्वच्छतालाई पनि ध्यान दिनुपर्ने हुन्छ।
कामकाजी महिलाले गर्मीमा सुत्नुअघि आफ्नो...
स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन
जाजरकोट / विगतमा झाडापखाला, स्वाइनफ्लुलगायतका रोगबाट झण्डै २५० भन्दा बढीको मृत्यु भएको जाजरकोटमा यस बर्षमा जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा विभागको निर्देशनअनुसार काज वा बिदामा नबस्न परिपत्र गरिएको छ।
यो समय महामारी फैलनसक्ने भएकाले अत्यावश्यक...
मधुमेहले आँखामा पार्ने असर ‘रेटिनोपेथी’ लक्षण र रोकथाम
रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्थालाई मधुमेह भनिन्छ। रगतमा चिनीको मात्रा बढी भएपछि तारनतार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिन्छन्।
उपचार गरेन भने मधुमेहले धेरै जटिलताहरू निम्त्याउन सक्छ।मधुुमेह एक दीर्घरोग...
सुतेको बेलामा मृत्यु हुने प्रमुख ५ कारण
सुतेको बेला सास रोकिनुलाई डाक्टरी भाषामा ‘स्लिप एप्निया’ भनिन्छ । निदाएका बेला कैयौंपल्ट केही सेकेन्डका लागि सास फेर्न रोकिन्छ। विख्यात अमेरिकी फिल्म शृंखला ‘स्टार वार्स’की अभिनेत्री क्यारी फिसरको निधनको मुख्य कारण ‘स्लिप एप्निया’ रहेको...
महिनौदेखि सिकलसेल एनिमियाको औषधि नहुँदा बिरामी मर्कामा
दाङ- दाङमा सिकलसेल एनिमियाको औषधि अभाव भएको छ । औषधि नहुँदा बिरामी मारमा परेका छन् । ५-६ महिनादेखि आफूहरूले औषधि नपाएको दाङ तुलसीपुरका सिकलसेल एनिमियापीडित जीतबहादुर चौधरीले बताए ।
‘५-६ महिना भयो, हामीले औषधि पाएका...
निःशुल्क आँखा जाँच शिविर सम्पन्न
काठमाडौं / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखा र स्व.कान्छिमाया फाउन्डेसनको संयुक्त आयोजनामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन सम्पन्न भएको छ ।
काभ्रे जिल्ला, कोशीपारी भुम्लु गाउँपालिका श्री बाग्देवी मा.वि,मा निःशुल्क आँखा जाँच...
हप्ता दिनमै पत्थरीबाट छुटकरा पाउने घरेलु उपाय :
स्वास्थ्य हप्ता दिनमै किड्नीमा भएको पत्थरीबाट छुटकरा दिलाउन सकिने घरेलु उपायबारे जान्नैपर्ने केही कुरा :
किड्नीमा भएको पत्थरीलाई प्राक्रितिक अर्थात् घरेलु उपचारद्धारा एक हप्तामै बाहिर ल्याउन सकिन्छ, तर कसरी ?आज डिसीनेपला तपाईलाई किड्नीमा जम्मा भएको...
थाइराइडका बिरामीले खानै पर्ने खानेकुरा :
थाइराइडको ग्रन्थी बढ्न थालेपछि हाम्रो स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थाल्छन् । अझ बच्चाहरुमा यो समस्या देखा पर्दा उनीहरुको विकासमा समेत असर पर्न सक्छ । त्यसकारण यसको सुधारका लागि घरमै भएका यी खानेकुरा खाने...
कोलेस्ट्रोलबारे जान्नै पर्ने महत्वपूर्ण कुराहरु
कोलेस्ट्रोल एक प्रकारको चिल्लो पदार्थ हो जुन रगतमा पाइन्छ । शरीरमा कोलेस्ट्रोलको मात्रा धेरै भएमा मुटु सम्बन्धी समस्या हुने गर्छ । शरीरमा ८० प्रतिशत कोलेस्ट्रोलको निर्माण कलेजोले गर्छ भने २० प्रतिशत कोलेस्ट्रोल भोजनबाट प्राप्त...
कोलेस्टेरोल बढेको कसरी थाहा पाउने ?
हाई ब्लड कोलेस्टेरोल एउटा यस्तो समस्या हो जुन विश्वमै एक गम्भीर समस्याको रुपमा देखा परेको छ । के कारणले कोलेस्टेरोल बढ्छ र कोलेस्टेरोल बढेको कसरी थाहा पाउने ?
१. हात खुट्टा नचल्नु वा लाटो हुनु:
कोलेस्टेरोल...

























