गर्भवती महिलालाई प्रसुती सेवा सम्वन्धि तालिम
बिमल योगी
दाङ / घोराही उपमहानगरपालिका वडा नम्वर ७ को आयोजनामा आज सुरक्षित प्रसुती सेवा सम्बन्धी सचेतना तालिम सम्पन्न भएको छ । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा तालिम सम्पन्न भएको हो ।
वडाका ३० जना गर्भवती...
लामखुट्टेको टोकाइबाट सर्ने औलो रोगका लक्षण र बच्ने उपायहरु
काठमाडौं / गर्मी मौसम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने रोग औलो पनि देखा परेका ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो रोग एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा देखिने गर्छ ।...
औषधि उद्योगमा भीषण आगलागी, ३० करोड भन्दा बढीको क्षति
बुटवल / रुपन्देहीको एक औषधि उद्योगमा भीषण आगलागी भएको छ। रुपन्देहीको ओमसतिया गाउँपालिका १ स्थित एसियन फर्मास्युटिकल्स प्रालि (औषधी उद्योग)मा भीषण आगालागी भएको हो ।
उद्योगका अनुसार औषधी स्टोर गरिएको उद्योगको नयाँ भवनमा आगालागी भएको...
ठूलो आन्द्राको क्यान्सर पत्ता लगाउन कोलोनोस्कोपीको भूमिका
–डा. सन्दीपराज कुँवर
पेट तथा कलेजो रोग विशेषज्ञ
नर्भिक इन्टरनेशनल हस्पिटल
[email protected]
मैले नर्भिक इन्टरनेशनल हस्पिटलको पाचन प्रणाली तथा कलेजो रोग विभागअन्तर्गत कार्य गर्न थालेयता पेटको ठूलो आन्द्राको अर्बुदरोग (क्यान्सर) को जोखिम भएका, रोग सुरु...
के तपाईंलाई बाथ रोग त भएन ?
सन्दर्भ: विश्व बाथरोग दिवस २०१७
डा. अरुण कुमार गुप्ता
(बाथरोग विशेषज्ञ)
वस्तुगतरूपमा बाथ रोगको सम्बन्धमा विशेष जानकारी र वास्तविक यो रोग कुन विशेषज्ञले हेर्छन्, यो कस्तो किसिमको रोग हो, कसलाई, कुन अवस्थामा हुने गर्छ, यसको कारण के...
बेसारका अनेक फाइदा :
बेसारको नियमित प्रयोगले कोलेस्ट्रोल सेरमको स्तर शरीरमा कम रहन्छ । कोलेस्ट्रोल सेरमलाई नियन्त्रण राखेर बेसारले शरीरलाई मुटु रोगबाट सुरक्षित राख्छ । बेसारले मानव शरीरका सम्पूर्ण अंगमा औषधीय काम गरेको हुन्छ। बेसारले शरीरको रोग प्रतिरोधात्मक...
गर्मी मौसममा अनुहारको विशेष हेरचाह गर्ने केही घरेलु उपाय
गर्मी बढेसँगै तपाईंलाई अनेक किसिमका चिन्ताले सताउन थाल्छ । छाला फुस्रो हुने, खटिरा आउने र यस्तै किसीमका बिभिन्न छालाजन्य समस्या हुने गर्छ । गर्मी मौसममा अनुहारको बिशेष हेरचाह गर्नु जरुरी हुन्छ । विशेषगरी अनुहार...
पुदिनाको अनेक फाइदा , आजैदेखि सेवन गर्नुहोस्
पुदिनामा औषधीय गुण पाइन्छ । सहरतिर घरको छतमा, बरण्डामा, गमलामा समेत हुर्काउन सकिने पुदिनाको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य रोगबाट बचाउँछ ।
पुदिनाको सेवन मात्र होइन यसका पातको लेप बनाएर लगाउँदा विभिन्न खाले छालाका समस्या...
आँखा तेजिलो बनाउने उपाय ! आजैदेखि खानुहोस यी खानेकुरा :
आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ ।
प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस घरमै पाइने यी ...
कार्यालयमा तनाव भए आजैदेखि यस्तो गर्नुहोस् ….
मानिसले आफ्नो दैनिक जीवन सञ्चालनको लागि रोजगार, व्यवसाय जस्ता कार्यक्षेत्रमा समय बिताइरहेका हुन्छन्। हिजो आज कर्मचारीहरुमा डिप्रेसन, एन्जाइटी, तनाव जस्ता मानसिक समस्याहरु पाइएको छ। कार्यालयको तनावले गर्दा हाम्रो स्वास्थ्यमा नराम्रो प्रभाव पर्छ । शरीरमा...

























