स्मरणशक्ति बढाउने तरिका
बजारमा पाइने विभिन्न खानेकुरा, कोलड्रिंक्स र फास्ट फुडले स्वास्थ्यमा असर गरिरहेको छ । यसकारण स्मरणशक्ति बढाउने खानेकुरा जस्तैः बदाम, काजु, ओखर र अन्य नट्स आदि नियमित खानुपर्छ ।
दूधजन्य खाद्यपदार्थ तथा फलफूल पनि मस्तिष्कका लागि उपयोगी खाद्यपदार्थ...
झाडापखालाबाट बच्न के गर्ने ?
ब्याक्टेरिया र भाइरसको संक्रमणले गर्दा झाडापखाला हुन्छ । झाडापखालाको कारण दिनमा तीन चारपटक भन्दा बढी छिटोछिटो पातलो दिसा जानु र वाकवाकीसमेत हुने गर्दछ । भिब्रियो कोलेरा, जुकाहरू (हेलमेन्थ)जस्ता भाइरल ब्याक्टेरियाको संक्रमणले झाडापखला लाग्छ ।
झाडापखाला...
यस्ता छन् गर्मीयाममा मेवा फलफूलबाट पाइने फाइदा
उपत्यका लगाएत देशका विभिन्न ठाउँहरुमा ह्वात्तै गर्मी बढि रहेका छन् । यस्तो अवस्थामा स्वस्थ्य रहन खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । यसका अलावा गर्मीयाममा विभिन्न फलफूलको सेवन गर्नु लाभदायी मानिएको छ । मेवा...
नो ड्रग्स कालाखोला….
शरद रेग्मी
तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका—७ अन्तर्गतका निजि तथा सामुदायिक विद्यालयका विद्यार्थिहरु, टोल विकाश संस्थाका प्रतिनिधिहरु तथा अभिभावकहरुले ‘से नो ड्रग्स’को प्रतिवद्धता व्यक्त गरेका छन् ।
कालाखोलामा आयोजना गरिएको एक अन्तरक्रिया तथा सचेतनामुलक प्रशिक्षण कार्यक्रमपछि उनीहरुले...
‘सूर्तीजन्य पदार्थका विरुद्ध ऐन–२०६८’ कडाईका साथ लागु गर्न माग
काठमाडौं / सूर्तीजन्य पदार्थका विरुद्ध ऐन–२०६८ लागु गर्न सकिए हजारौं मानिसलाई क्यान्सर लगायत नसर्ने रोगबाट बचाउन सकिने सरोकारवालाहरुले जनाएका छन् ।
बुधबार ललितपुरस्थित क्वेष्ट ईन्टरनेश्नल कलेजमा क्यान्सर काउन्सिल नेपालले आयोजना गरेको ‘सुर्तीजन्य पदार्थ रोकथाम तथा...
माछा खानुको अनेक फाइदा
मान्छे मांसहारी हुनु राम्रो कि शाकाहारी ? यो विवाद निक्कै लामो समयदेखि चल्दै आएको छ र भविष्यमा पनि चलिनै रहनेछ । तर मांसहारीहरुको लागि खुसीको कुरा के छ भने, माछा खानु स्वास्थ्यको लागि निक्कै...
ट्रमा सेन्टरमा करोडौँका मेसिन बिग्रिएर थन्किए
काठमाडौं / पाँच वर्ष अघिदेखि सञ्चालनमा आएको राष्ट्रिय ट्रमा सेन्टर 'सञ्चालन ल्याउँदा भित्र्याएका उपचारका उपकरण’ समेत बिग्रिएर थन्किएका छन। केही अतिआवश्यक उपकरण अस्पतालले किन्नसमेत सकेको छैन।
‘ट्रमामा एमआरआई मेसिन अति आवश्यक छ’, ट्रमाका मेसु डा....
स्थानीयको अवरोधका कारण बिरामीलाई सास्ती
काठमाडौं । ढोलाहिटी–चापागाउँ सडकमा स्थानीयको अवरोधका कारण बिरामीले सास्ती भोग्न बाध्य भएको छ ।
६० वर्षीय बुद्धिमाया बम्जनको मृगौलामा समस्या छ । ललितपुरस्थित पाटन अस्पतालमा डायलासिसका लागि नियमित जानुपर्छ । कन्जोसोङ गाउँपालिका वडा नम्बर–४ कि...
गुणस्तरहिन औषधि बिक्रीवितरण गर्नेलाई कडा कारवाही गर्ने स्वास्थ्यमन्त्री यादवको चेतावनी
काठमाडौं । सरकारले गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुलाई कारवाही गर्ने तथा कडा निगरानी राख्ने योजना बनाएको छ ।
उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुमाथि कडा कारवाही गर्ने...
काठमाडौंको पिउने पानीमा ‘कोलिफर्म’ भेटियो
काठमाडौं- राजधानीको पिउने पानीमा कोलिफर्म भेटिएको छ। केही दिनअघि ताहाचलका ४५ वर्षीय एक पुरुषमा हैजाको जीवाणु देखिएपछि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ती व्यक्तिले प्रयोग गर्ने गरेको पिउने पानीको नमुना संकलन...

























