गर्भवतीलाई सात प्याकेट आयोडिन नुन वितरण

लम्की / कैलालीको टीकापुर नगरपालिका–६ स्थित नारायणपुर स्वास्थ्यचौकीले गर्भजाँच गर्न आउने महिलालाई आयोडिन नुन वितरण गर्ने गरेको छ। स्वास्थ्यचौकीले नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई सात प्याकेट आयोडिनयुक्त नुन उपलब्ध गराउँदै आएको...

कलेजो सफा पार्ने ११ खानेकुरा :

कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो अंग हो। यो लगभग एक– साढे एक केजीको हुन्छ। कलेजोले हाम्रो शरीरमा आवश्यक पर्ने प्रोटिन र आल्मुनियम जस्ता थुप्रै तत्वहरु बनाउँछ। यसका काम अनेकौं हुन्छन्। अंगुर– अंगुरमा भिटामिन सि र...

कोलगेटमा क्यान्सर विकास गर्ने रसायन भेटिएपछि….

कोलगेट मञ्जनमा स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको छ । कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ नामक रसायन भेटिएको टक्सीकोलोजी जर्नलले जनाएको हो । त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी...

सुत्केरीको सालनाल सुत्केरीकै झोलामा

कनकाई- प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन्। स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका हुन्। एक महीनामा १०...

चिकित्सक कार्यकक्षमा भेटिँदैनन्

कैलाली / टीकापुर अस्पतालमा कार्यरत चिकित्सक कामका समयमा आफ्नो कार्यकक्षमा नभइ निजी क्लिनिकमा भेटिने गरेका छन्। अस्पतालमा कार्यरत अधिकांश चिकित्सकका अस्पताल बाहिर निजी क्लिनिक छन्। क्लिनिक नभएका चिकित्सकलाई पनि निजी क्लिनिकमै बिरामी जाँच गर्न...

बर्डफ्लुबारे थाहा पाउनै पर्ने ९ कुरा :

काठमाडौं /  नेपालमा पहिलो पटक बर्डफ्लु (एच फाइब एन वान)बाट काभ्रेका २१ वर्षीय एक युवकको मृत्यु भएको  छ । नेपालमा कुखुरामा मात्रै देखा परेको यो रोग पहिलोपटक मानिसमा भेटिएको हो ।  पछिल्लो दुई महिनामा काठमाडौँ,...

नेपालमा मान्छेमा पनि बर्ड फ्लू देखियो ! एक युवकको मृत्यु

काठमाडौं / नेपालमा एक जना व्यक्तिको 'बर्ड फ्लू' (एच फाइब एन वान) का कारण मृत्यु भएको छ । काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लूबाट मृत्यु भएको हो। नेपालमा बर्ड फ्लूबाट कागहरु भटाभट मर्न थालेको...

औषधि खानेबित्तिकै बालकको मृत्यु भएपछि कान्ति बाल अस्पताल तनावग्रस्त

 काठमाडौं  / उपचारका लागि लगिएका बालकको ज्यान गएपछि महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा तनाव भएको छ। बुधबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लगिएका बालाजुका ८ वर्षे बालक अंकित खत्रीको ज्यान गएपछि तनाव सिर्जना भएको...

दुई रुपैयाँमै सेनेटरी प्याड ! क्याम्पसमा सेनेटरी न्याप्किन प्याड भेन्डिङ मेसिन जडान

तनहुँ /  स्कुल र कलेज अध्ययनरत छात्रालाई महिनावारीका बेला निकै अप्ठ्यारो र समस्या झेल्नुपर्ने हुन्छ । धेरैले नियमित पढाइ नै छुटाउँछन् । अचानक महिनावारी भइहाल्यो भने सेनेटरी प्याड सहज रूपमा नपाइनाले छात्राले बीचमै पढाइ छाड्छन् । महिनावारी भएका...

दूषित पानीका कारण गुल्मीको दजाकोटका ९८ जना बिरामी

तम्घास / गुल्मीको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानी पिउँदा ९८ बिरामी भएको छ ।  बिरामीमध्ये तीनको गुल्मी अस्पताल तम्घास, एकको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास र अन्य ६ जनाको सोही ठाउँमा सञ्चालन...

RECENT POSTS

HOT NEWS