डा.केसीको समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
इलाम / इलाममा अनशनरत प्रा. डा. गोविन्द केसीको विषयमा समाचार लेख्ने पत्रकारलाई धम्की आएको छ ।
झापाको बी एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले कान्तिपुरका संवाददाता विप्लव भट्टराईसहित केही पत्रकारलाई समाचार लेखेकै विषयलाई लिएर...
योग आसन मात्र होइन, अनुशासन पनि हो !
-अरुणा उप्रेती
आज माघ एक गते योग दिवस !
योग भनेको केही आसनमात्र होइन, अनुशासन पनि हो । योग भनेको त जीवन पद्धति हो । यसले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ । तर यसले सम्पूर्ण रोग...
एउटा व्यक्तिले देशको सार्वभौम संसद्को निर्णयलाई बन्धक बनाउने अडान राख्नु हुँदैन
इलाम / अनशनरत प्रा डा. गोविन्द केसीले सार्वभौम संसद्लाई ‘बन्धक बनाउने नियत’ राखेको भन्दै बौद्धिक तथा युवा जनमत उहाँको मागसँग असहमत देखिएको छ । प्राध्यापक, अधिकारकर्मी र युवा विद्यार्थीले विधि र कानून नमानी कसैले...
हानिकारक घिउकुमारी !
घिउकुमारी, स्वास्थ्य र सौन्दर्य दुबैको लागि अति उपयोगी बनस्पती । चाहे पेट होस् वा अनुहारको दाग सफा गर्न नै घिउकुमारी उपयोगी मानिन्छ । त्यसो त कतिपय रोगमा समेत यसले औषधीको काम गर्छ । हामीले...
पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ
चितवन / पाठेघरको मुखमा हुनसक्ने क्यान्सरका बारेमा जानकारी भएपनि जनचेतनाको अभावमा वर्षेनी धेरै महिलाको यो रोगबाट मृत्यु हुने गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार सन् २०१८ मा विश्वमा पाँच लाख ७० हजार महिलाको पाठेघरको...
डा.केसीको अवस्था नाजुक
इलाम / गत पुस २५ देखि इलाममा आवरण अनशनमा रहनुभएका प्रा डा गोविन्द केसीको अवस्था थप जटिल बन्दै गएको छ ।
शरीरमा एकदमै बढी समस्या देखिएपछि आज बिहान अस्पताल भर्ना गरिएका डा केसीलाई सघन उपचार...
विद्यार्थीले दिए डा.केसीलाई चुनौती, चिकित्सा विधेयक सम्बन्धमा केसी र थापा अनशनमा
इलाम / प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहनुभएका प्रा डा गोविन्द केसीलाई एक युवकले चुनौति दिएका छन् ।
काठमाडौँ, कागेश्वरी मनहरा वडा नं २ निवासी २७...
किन हुन्छ बाँझोपनको समस्या ? बाँझोपनबारे ५ भ्रम
कुनै श्रीमान श्रीमतीबीच एक वर्षसम्म कुनै पनि गर्ननिरोधक साधन प्रयोग नगरी सम्बन्ध राखे पनि बच्चा रहँदैन भने त्यसलाई साधारण भाषामा बाँझोपन भनिन्छ।
बाँझोपन नेपालको मात्र समस्या नभएर विश्वकै चुनौतीपूर्ण समस्या हो। एक वर्षसम्म महिलामा रजस्वला...
अब हरेक शुक्रबार नेपाल मेडीसिटीमा निः शुल्क मुटु परामर्श, थप परीक्षणमा विशेष सहुलियत
काठमाडौं / नेपाल मेडीसिटी अस्पतालले नयाँ वर्ष २०१९को उपलक्ष्यमा प्रत्येक शुक्रबारको दिन बिहान ९ बजेदेखी दिउँसो १ बजेसम्म मुटुरोग विशेषज्ञहरुसंग निःशुल्क परामर्शको अवसर प्रदान गर्ने भएको छ ।मुटुरोगको परामर्शको आवश्यकतालाई मध्यनजर गरी अस्पतालले सर्वसाधारणका...
डा. केसीसँगको सम्झौता कार्यान्वयनमा नेकपा सांसदको असहमति
काठमाडौं / सरकार र डा.गोविन्द केसीबीचको सम्झौता कार्यान्वयनमा सत्तारूढ नेकपाका सांसदले असहमति जनाएको छ।
सोमबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदनमाथि संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिमा छलफल गर्ने क्रममा नेकपा सांसदहरूले केसीसँग भएको सम्झौता हुबहु राख्न...























