आँखा अस्पताल र गुठी संस्थानको जग्गा विवाद : भूमिसुधारमन्त्री अर्याल

काठमाडौंँ/भूमिसुधार तथा व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल र गुठी संस्थानको जग्गा विवाद चाँडै समाधान हुने बताएकी छिन् । आँखा अस्पतालको आधुनिक प्रविधिसहित स्तरोन्नत्ति भएको भवनको उद्घाटन गर्न पुगेकी मन्त्री अर्यालले दुवै पक्षको...

फल एक फाइदा अनेक

सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ।  पारिलो घाममा बसेर जाडोयाममा सुन्तला खानेहरु धेरै भेटिन्छन् । तर, सुन्तला खाँदाको फाइदा भने कमैलाई मात्रै थाहा हुने गरेको छ । सुन्तला भिटामिन ‘सी’को प्रमुख...

सरकारी चिकित्सकद्वारा मन्त्रालय घेराउ

काठमाडौं / सरकारी डाक्टरहरुले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा घेराउ गरेका छन् । कर्मचारी समायोजन अध्यादेश र संघीयता अनुसारका नयाँ संगठन संरचनाको विरोधमा सरकारी चिकित्सक संघ नेपाल (गोदान)को अगुवाईमा विहान १० बजे देखि ११...

हिन्दी भाषालाई विशेष महत्त्व, हिन्दी बोल्नेलाई मात्र जागिर

बिर्तामोड / भारतसँग सीमा जोडिएको झापाका विभिन्न अस्पतालमा जागिर खान हिन्दी, आसामी वा बंगाली भाषा जानेकै हुनुपर्ने बाध्यता रहेको छ नत्र, जागिर नपाइने स्थिति छ । कर्मचारी आवश्यकतासम्बन्धी विज्ञापन आह्वान गर्दा तीनवटै भाषा नजान्नेलाई आवेदन...

माछापुच्छ्रे बैंक र नेपाल मेडीसिटी अस्पताल बीच सम्झौता

काठमाडौं / नेपाल मेडिसिटी अस्पताल र माछापुच्छ्रे बैंक बीच स्वास्थ्य प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका कर्मचारी तथा सेवाग्राहीलाई विशेष सहुलियत प्रदान गरिने भएको छ । माछापुच्छ्रे बैंकको...

गोविन्द केसीले विज्ञप्ति जारी गर्दै अनसन स्थगित गरे (विज्ञप्तिको पूर्णपाठ)

काठमाडौं / गोविन्द केसीको अनसनको कार्यक्रम स्थगित भएको छ । १६ औं अनसन बस्न इलाम पुगेका डा केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै आगामी पुस २५ गतेसम्मको लागि अनसनको कार्यक्रम स्थगित भएको जनाएका छन्...

आजदेखि डा. केसी १६ औं अनसन बस्ने तयारीमा, सुरक्षा सतर्कता बढाइयो

काठमाडौं / डा. गोविन्द केसीले १६ औं अनसन इलाममा सुरु गर्ने भएका छन् । बुधबार बेलुकासम्ममा पनि संसदीय उपसमितिले उनको माग बमोजिम काम नगरे उनी अनसन बस्ने जनाइएको छ। इलामका उनका सहयोगीहरुका अनुसार उनले बुधबार...

दाँतको ख्याल राख्ने तरिका

काठमाडौं/कतिपय मानिसहरूलाई झट्ट सुन्दाखेरि ‘मुख स्वास्थ्य’ शब्द अनौठो लाग्न सक्छ । मुख स्वास्थ्य भन्नाले धेरैले दाँतलाई मात्रै सोचिरहेका हुन्छन् । तर मुखभित्रको दाँत, जिब्रो, गिजा र तालु समेतलाई मुख स्वास्थ्यभित्र समावेश गरिएको छ । अन्य...

हिटर ताप्दा ताप्दै जलेर इञ्जिनियर दम्पतीको मृत्यु

काठमाडौंमै डेरामै जले इञ्जिनियर दम्पती पुसको ठिहि¥याउने काठमाडौं अनि साँझ ६ बजे । जाइकामा कन्सल्टेन्ट रहेका इञ्जिनियर पुष्कर जोशी र सडक विभागमा कार्यरत इञ्जिनियर अप्सरा श्रेष्ठ कार्यालयबाट काम सकेर कोठामा आए । कोठामा ग्यास जोडिएको...

नयाँ स्वास्थ्य नीति ल्याउँदै : उपप्रधानमन्त्री यादव

वीरगञ्ज । उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अहिले कायम रहेको स्वास्थ्य नीति त्रृटिपूर्ण भएकाले सरकारले नयाँ स्वास्थ्यनीति ल्याउने भएको छ । सङ्घीय प्रेस फोरम पर्साद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री यादवले, ‘उक्त नीति आएपछि प्रत्येक...

RECENT POSTS

HOT NEWS