नयाँ वर्षमा स्वस्थ रहन उपाय
तपाईँ नयाँ वर्षमा स्वास्थ्यबारे सोचिरहनुभएको छ भने, धेरै चिन्ता नलिनस्। दैनिक जीवनका आफ्ना गतिविधिमा ख्याल गर्नु आवश्यक छ । त्यसैले स्वास्थ्य सुधारका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ।
योग गर्नुस्, दौडनुस्, कार्बोहाइड्रेट अथवा चिल्लो कम गर्नुस्, अत्यधिक...
पत्थरी भएमा के खाने, के नखाने ?
मिर्गौलामा उत्पन्न हुने विविध समस्यामध्ये पत्थरी पनि एक हो । अव्यवस्थित जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुने गर्छ । त्यस कारण सही खानपानले पनि यस्तो पत्थरीबाट बच्न सकिन्छ । तर, पत्थरी बढ्दै गइसकेको...
जाडो मौसममा बदाम खानुका फाइदाहरु
चिसो मौसममा घाममा बसेर बदाम खानुको आफ्नै मज्जा छ । यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । बदाममा स्वास्थ्यको खजाना लुकेको छ ।
यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जुन शरिरको वृद्धिका लागि निकै आवश्यक...
स्वास्थ्य सेवामा पहुँच र गुणस्तर सुधारका लागी कार्यक्रम शुरु
शंकर के सी
सल्यान / पिछडिएका र सेवाको अवसरबाट वञ्चीत रहेका समूहलाइ लक्षित गरेर सल्यानमा पाँच वर्षिय कार्यक्रम सुरु भएको छ । मातृ, नवजात शिशु, वाल तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच पुर्याइ गुणस्तर सुधारका लागी...
नेपाल मेडीसिटी अस्पताल र मानुसीबीच सम्झौता
ललितपुर / नेपाल मेडीसिटी अस्पताल र मानुसी प्रा.लीबीच सम्झौता भएको छ । ललितपुर नख्खुमा अवस्थित मानुसी प्रा.लीको कार्यालयमा अस्पतालका महाप्रबन्धक विजय रिमाल र मानुसीकी अध्यक्ष पद्मा शना शाक्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
महिला उद्यमशीलताको...
यौन सम्पर्कको अवधि कति हुनुपर्ने हो ?
सेक्स अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन । तर, धेरै मानिस अहिले पनि शीघ्र पतन तथा ढिला पतनको विषयमा सोचेर यत्तिकै हैरान भइरहेका हुन्छन् ।
शीघ्र स्खलनको समस्या प्रायः सबैले अनुभव गरेका हुन्छन्...
नर्भिकको विस्तारित सेवा अब कलेजो प्रत्यारोपणतर्फ
काठमाडौं / नेपाली चिकित्सा फाँटमा विगत २५ वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको चिकित्सा सेवा पु¥याउँदै आएको निजी क्षेत्रको एक बहुआयामिक, वहु वैशिष्ट्य एवम् अग्रणी स्वास्थ्य सेवा प्रदायक संस्था–नर्भिक इन्टरनेशनल हस्पिटलले निकट भविष्यमै कलेजो प्रत्यारोपण सेवाको सुरुवात गर्ने...
अस्वस्थकर हर्लिक्सको विज्ञापन मात्रै बढि
डा.अरूणा उप्रेती
बिक्रीका लागि सञ्चारमाध्यममा बढाइचढाइ गरी विज्ञापन गरिएको हर्लिक्सको वर्गमा पर्ने भिभा, बर्नभिटा र कम्प्लेन आदि खानेकुरा जौ, गहुँ आदिबाट बनेका हुन्छन् । आम मानिसको ‘सेन्टिमेन्ट क्याच’ गर्न यस्ता खानेकुराको विज्ञापनमा ‘सेलिब्रेटी’को प्रयोग गरिएको...
सम्भोग र यौन सन्तुष्टिबारे योनीको विशेषता थहा पाइराखौं
मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन् । कति पुरुष महिलाको योनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ ।
तपाईहरु दुईजना जो यौनसम्पर्कमा सहभागि हुनुहुन्छ तपाईहरु कत्तिको...
सन् १०१८ मा देखिएका स्वास्थ्य समस्या
इश्वी सम्बतको करिब करिब अन्तिममा छौ । डिसेम्बर अन्त्यसँगै सन् २०१९ को जनवरी महिना सुरु केही दिन बाँकी रहेको छ । नयाँ वर्षलाई हामी जति हर्षोल्लास साथ मताएता पनि, त्यति नै विगतका पलहरुलाई राम्रो र...

























