चीनको विशिष्ट चिकित्सकसंग मेडीसिटीका चिकित्सकहरुको अन्तक्रियात्मक कार्यक्रम (फोटो फिचर)
ललितपुर / मित्रराष्ट्र चीनको बेईजिङ्ग स्थित Peoples Liberation Army 301 Hospital विशिष्ट चिकित्सक प्राध्यापक डा. लियु रोङ्ग स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा परराष्ट्र मन्त्रालयको सहयोगमा नेपालमा डाईजेष्टिभ डिजिज र हेपाटोबिलियारी सम्बन्धी रोगको उपचारका लागि...
खुराक अनुशासनका १५ फाइदा
आरबी बुढाथोकी
खाना सबै प्राणीका लागि अति आवश्यक मानिन्छ रहेकोले मानव जीवनमा खनाको छुट्टै महत्व हुन्छ। शरीरलाई स्वस्थ र जीवित राख्न खाना खाइन्छ। आधुनिक र अस्तव्यस्त युगमा खान नजान्दा मानिसहरु विभिन्न रोगको शिकार भएका छन्...
गर्भवती अवस्थामा छाला च्यातिएर बसेको दाग हटाउने उपायहरु
गर्भवती अवस्थामा महिलाहरुको छाला निकै सेन्सेटिभ भएका हुन्छन् । त्यहाँ हातले कन्याए अथवा च्यापिएमा पनि छाला च्यातिएर दाग बस्न सक्छ । बच्चा पाइसकेपछि पनि छालामा बसेको उक्त दाग लामो समयसम्म जाँदैन । यसले गर्दा...
नेपाल मेडीसिटी अस्पताल र नबिल बैंकबीच विशेष सम्झौता
ललितपुर / नेपाल मेडिसिटी र नबिल बैंक बीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार अब नबिल बैकका कर्मचारी र सेवाग्राहीले अस्पतालको सेवामा विशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।
भैसेपाटीमा गरिएको सम्झौतामा...
जाडोयाममा पानी ! अपुग हुन् सक्छ
जाडोयाममा खानपानमा बढी जोड दिइन्छ भने खानेपानी कम मात्रामा पिउने गर्दछ ।
पानीलाई जीवनको रुपमा मानिन्छ । हाम्रो शरीरको बनावटमा ५५ देखि ७५ प्रतिशत जल हुन्छ । शरीरले आफ्नो गतिविधि सञ्चालनमा धेरै पानी खर्च गर्छ...
मानसिक समस्याबाट बच्ने तरिकाहरु
मानिसको स्वास्थ्य केवल शरिरसँग मात्रै जोडिएको हुँदैन । विश्व स्वास्थ्य संगठनका अनुसार मानिस पूर्णरुपमा स्वस्थ तथा तन्दुरुस्त हुनका लागि शारीरिकसाथै मानसिक र सामाजिकरुपमा समेत समस्यामुक्त हुनुपर्छ ।
शारीरिकसँगै मानसिकरुपमा स्वस्थ व्यक्तिले आफ्नो क्षमताको अधिकतम उपयोग...
हाड/जोर्नी दुख्ने समस्याको उपचार
नेपालमा विशेष गरि हाड जोर्नी दुख्ने समस्या धेरै जनामा भेटिन्छ । हड्डी खिईने समस्या हुन्छ । जोर्नी भनेको शरीरलाई चलायमान गराउने अंग हो । शरिरको चल्ने भागलाई हामी जोर्नी भन्छौं। हात र पाखुराको बीच भाग,...
सुरक्षित गर्भपतनबारे समाचारलाई प्राथमिकता दिन आग्रह
काठमाडौं / ग्रामीण महिला सञ्जाल, (रुओन नेपाल) की कार्यक्रम संयोजक सम्झना पहाडीले सुरक्षित गर्भपतनका बारेमा सकारात्मक एवम् प्रभावकारी सूचना सम्प्रेषण गर्नको लागि सञ्चारकर्मीहरुलाई आग्रह गरेकी छन् ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ग्रामीण महिला...
स्टेथोस्कोप अविष्कारको कहानी
प्रायः जसो अक्सर लजाउने अथवा अप्ठ्यारो महशुस गर्ने बानीले जीवनको दौडमा मान्छे पछि पर्छ भनिन्छ। तर, यो कुराले तपाईं अचम्ममा पर्न सक्नुहुन्छ कि एक जना डाक्टर लजाउँदा स्टेथोस्कोपको अविष्कार भएको थियो । जुन अहिले...
कुन समयमा बढी सक्रिय हुन्छ मानिसलाई विरामी बनाउने भाइरस
सामान्यतया भाइरस अन्य समयको तुलनामा बिहान १० गुणा सक्रिय हुने एउटा पछिल्लो अध्ययनले देखाएको छ। भाइरसले विहान संक्रमण गरेको खण्डमा अन्य समय भन्दा १० गुणा बढी सफल हुने युनिर्भसिटी अफ क्याम्ब्रिजको अध्ययनमा उल्लेख छ।
शरिरको...






















