मर्निङ वाक नगर्न विशेषज्ञको सुझाव
काठमाडौं / काठमाडौंका अधिकांश स्थान र प्रदेशका प्रमुख सहरमा वायु प्रदूषण मापदण्डभन्दा कैयौं गुणा बढी पाइएको छ ।
आँखाले देख्न नसकिने यी साना धुलोका कण कण सिधै फोक्सोमा जाने भएकाले स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिन्छन्।...
सुत्केरीलाई नगरपालिकाको भत्ता
कावासोती / नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाले सुत्केरी महिलालाई भत्ता दिने भएको छ । नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु तीन हजार भत्ता प्रदान गर्ने जनाएको छ ।
‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रमअन्तर्गत नगरपालिकाले सुत्केरी आमालाई रु...
कसरी बच्ने जाडोमा ब्रोनकाइटिसको खतराबाट
जाडोयाममा चिसोको कारणले गर्दा छातीसम्बन्धि विभिन्न समस्यासँगै ब्रोनकाइटिस रोगको समस्या धेरै हुने गर्छ ।
ब्रोनकाइटिस जोखिममा विशेषगरी बालबालिका तथा वृद्धवृद्धा हुन्छन् । त्यस्तै, धुमपान गर्नेहरुमा पनि यसको जोखिम धेरै हुने गर्छ । ब्रोनकाइटिस भएमा श्वासनली...
धेरै मोबाइल चलाउँदाको परिणाम यस्तो !
काठमाडौं / अत्याधिक मोबाइल चलाएको कारण चिनमा डोङगुआनकी एक २१ वर्षीया युवती अन्धो भएकी छिन् ।
वु नाम गरेको युवतीको आँखामा निकै जटिल मानिने `रेटिनल आर्टरी अब्सट्रक्सन´ भएको डाक्टरहरुले जनाएका छन् ।
दिनमा करिब ७ घण्टा...
भर्खरै जन्मेको बच्चाको के कारणले मुटुमा प्वाल पर्छ ?
शिशुको विकासको प्रथम ३ महिनाभित्र कुनै कारणले मुटुको विकासमा गडबडी भएमा बालकलाई जन्मजात मुटुरोगी बनाउँछ । गर्भमा ३ महिना पुग्दा नपुग्दै बालकको मुटुको निर्माण भैसकेको हुन्छ । कति कारणले शिशुको मुटुमा यस्ता विकृति देखा पर्न सक्दछन्...
ज्येष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य परीक्षण
काठमाडौं / तारकेश्वर नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वस्थ्य जाँचका लागि घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको छ ।
स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने व्यक्तिलाई घरमै सुविधा दिने उद्देश्यले कार्यक्रम शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
नेपाल मेडीसिटीमा थाइरोइड व्यवस्थापन विषयक २ दिने कार्यशाला (फोटो फिचर)
ललितपुर / शुक्रबार भैसेपाटी स्थित नेपाल मेडीसिटी अस्पतालमा थाइरोइड समस्या व्यवस्थापन विषयक २ दिने कार्यशाला उद्घाटन भएको छ ।
प्रमुख अतिथिका रुपमा कार्यक्रममा उपस्थित हुनुभएका सांसद तथा नेपाली कंग्रेसका नेता प्रदीप गिरीले समयमै समस्या पत्ता...
वंशाणुगत रोगसम्बन्धि सम्मेलन
काठमाडौं / यही मंसिर २१ र २२ गते पहिलो पटक वंशाणुगत रोगसम्बन्धि सम्मेलन हुने भएको छ । सोसाईटी अफ लाइफ साईन्सेज नेपाल र डिकोड जिनोमिक्स् एण्ड रिसर्च सेन्टरको आयोजनामा प्रज्ञा भवन कमलादीमा आगामी शुक्रबार...
टुडिखेलमा बनाइएको ‘डेड सी’मा नेपाल मेडीसिटीद्वारा निःशुल्क शिवर सञ्चालन
काठमाडौं / प्लाष्टिक रहित वातावरणका लागी अपिल गर्दै स्टेम फाउण्डेसन र नेपाल सरकार वातावरण विभागको पहलमा आयोजना गरिएको कार्यक्रममा नेपाल मेडीसिटी अस्पतालको शिवर सञ्चालन भएको छ । विभिन्न क्षेत्रबाट करिब १ लाख प्लाष्टिक संकलन गरी...
अब जाडोमा छाला सुख्खा हुनबाट बच्ने उपाय
जाडो बढेसंगै हाम्रो छालामामा विभिन्न प्रकारका समस्या देखापर्न सक्छन्। चिसो मौषमका कारण छाला सुख्खा हुने समस्या नै बढी हुन्छ।
चिसोले हाम्रो छाला यसै पनि सुख्खा हुन्छ जसले गर्दा चिलाउने बढ्छ। बच्चामा पनि छालाको समस्या आउन...

























