सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

भोजपुर / नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको रणबम गणका गणपति प्रविनराज घिमिरेले बताउनुभयो । पूर्वी पृतना फिल्ड अस्पताल,...

नोबेलमा न्यूरो सर्जनको अन्तराष्ट्रिय शैक्षिक सम्मेलन : नौ देशका वरिष्ठ न्यूरो सर्जनको जमघट (भिडियोसहित)

विराटनगर / नोबेल शिक्षण अस्पतालमा न्यूरो सर्जनहरुको दुई दिवसिय अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न भएको छ । एशियन मेडिकल स्टुडेन्ट एण्ड रेसिडेन्स सोसाईटी फर न्यूरो सर्जरी र नोबेल मेडिकल कलेजको संयुक्त आयोजनामा भएको सम्मेलनमा नौ...

बाइकको चेनले चुडिएको औंला मेडीसिटी अस्पतालमा जोडियो

काठमाडौं / लुम्बिनीका धर्मेन्द्र पलले तिहारका बेला आफ्नै मोटरसाइकल सफा गर्ने क्रममा चेनले औंला चुडिन पुग्यो । बिहान करिब १० बजे बायाँ हातको दुइ ओटा औंला चुडिएका पल काठमाडौं आइपुग्दा झण्डै ४ बजेर ३०...

स्वास्थ्यका लागि च्याउ खान जरुरी

तरकारीका रुपमा प्रयोग गरिने च्याउ हाम्रो खानामा प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ। च्याउको सेवनले  विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ। अन्य तरकारीमा जस्तै च्याउमा पाउने एन्टिअक्सिडेन्टले क्यान्सर लाग्न दिँदैन। त्यसैगरी, च्याउमा प्रसस्त मात्रामा...

गर्भावस्थामा भिडियो एक्स-रे कतिपल्ट गराउने ?

भिडियो एक्स-रे को प्रयोग हुन थालेको करिब ६ दशक भइसकेको छ । यसको प्रयोग प्राय सबै सानोठूलो अस्पतालमा हुन्छ । एउटा रेडियोलोजिस्टले भिडियो एक्स-रे गर्दा दैनिक जसो कानमा पर्ने प्रश्नमध्ये एउटा हो 'डाक्टर साहब,...

स्वास्थ्य परीक्षण शिविरमा २४० जनाले सेवा प्राप्त

पाल्पा / पाल्पाको माथागढी गाउँपालिका– ५ को हात्तिलुङमा सञ्चालन भएको स्वास्थ्य परीक्षण शिविरमा यहाँका २४० जना नागरिकले सेवा लिएका छन् । शिविरमा १४५ महिला, ७८ पुरुष र १७ बालबालिकाले सेवा लिएका हुन् । शिविरमा क्याप्टेन...

फिजियोथेरापी सम्बन्धि सम्मेलनको पहिलो कार्यक्रम नेपाल मेडीसिटीमा सम्पन्न

ललितपर / नेपाल मेडीसिटी अस्पतालमा नेपाल फिजियोथेरापी संघ (नेप्टा)को आयोजनामा नवौं नेप्टाकन प्रि–कन्फ्रेन्स आयोजना गरिएको छ । कार्यक्रमलाई अस्पतालकी प्रबन्ध निर्देशक डा.समता प्रसादले समुद्घाटन गर्नुभइ विभिन्न स्थानमा हुने तीन दिवसीय कार्यक्रमका निम्ति सफलताको कामना...

यस्ता खानेकुराबाट महिनावारी रोकिने समय अघि र पछि सर्न सक्छ

एउटा नयाँ अध्ययनले महिलाहरूले तेलयुक्त माछा खानाले ुमेनोपजु भनिने महिनावारी रोकिने प्राकृतिक समय कैयौँ वर्षले पर सार्न सकिने र कार्वोहाइड्रेट-युक्त खानेकुराले त्यो अवधिलाई अझै अघि ल्याउन सकिने देखाएको छ। युनिभर्सिटी अफ लिड्सले गरेको अनुसन्धानका क्रममा...

अब डिप्रेसन हटाउनका लागि खानुहोस काजु !

काजुको सेवन प्राकृतिक रुपले डिप्रेसनको उपचार हो । काजुमा पाइने म्याग्नेसियमले शरीरमा सेरोटोनिनको स्तर बढाउँन मद्धत गर्छ । प्रोटीनको पनि राम्रो स्रोत मानिएको काजुमा पाइने कपरले शरीरमा इन्जायमको गतिविधि, हार्मोनको उत्पादन, मष्तिष्कको कार्यमा मद्धत गर्छ...

रुघाखोकीको उपचारमा आयुर्वेद र योग

बारम्बार सिगान आउने, हाँच्छयु आउने, टाउको दुख्ने, शरीर गल्ने आदि जस्ता लक्षणहरु देखिएमा रुघाखोकी भएको बुझ्नुपर्ने हुन्छ। मंसिर/पौष लागेसंगै परिवर्तन हुने शीत वायुको सम्पर्क, प्रदुषण, एलर्जी वा संक्रमणका कारण रुघाखोकी जस्ता सम्स्या देखिन्छन् ।  यस...

RECENT POSTS

HOT NEWS