नेपालमै पहिलोपटक क्यान्सर निको भएकाहरुको सन्देशमूलक ‘पहिरन प्रदर्शनी र नृत्य’ हुने
काठमाडौं / नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा नियमित उपचारपछि क्यान्सर रोग निको भएका व्यक्तिलाई सहभागी गराई नेपालमै पहिलोपटक सन्देशमूलक ‘पहिरन प्रदर्शनी र नृत्य’ कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम प्रतियोगितात्मक नभई सहभागितामूलक रहने जनाइएको...
जोडिएका जुम्ल्याहाको मुटु र कलेजो एउटै
सुर्खेत / सुर्खेतमा छाती र पेटको माथिल्लो भाग जोडिएका जुम्ल्याहा बालिका जन्मिएका छन् । जोडिएका जुम्ल्याहा बालिकाको मुटु र कलेजो पनि एउटै भएको पाइएको छ ।
प्रदेश अस्पताल वीरेन्द्रनगरमा कालिकोटको राष्कोट नगरपालिकाका ५ कि ललिता...
यसरी भव्यताका साथ नोबेलको १४ औं वार्षिकोत्सव सम्पन्न (भिडियोसहित)
विराटनगर / नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिभिन्न कार्यक्रम गरेर १४ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारी र बिद्यार्थीलाई पुरस्कृत गर्नुका साथै करिव पाँच दर्जन सांस्कृतिक प्रस्तुति पनि देखाईएको हो ।
कार्यक्रमलाई...
स्वास्थ्यकर्मीका लागि परिमार्जित स्वास्थ्य तालिम
तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मीका लागि परिमार्जित स्वास्थ्य व्यवस्था सम्वन्धि तालिमको समापन गरिएको छ ।
उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा वोल्दै डाँगीले जनतालाई विश्वासिलो तवरले काम गर्नका...
हाच्छिउँ रोक्ने प्रयास गर्नुहुन्छ ? होसियार ! तपाईंको लागि प्राणघातक हुन सक्छ
हाच्छिउँ आउने विभिन्न कारण हुनसक्छन् । जस्तो कि धुँवा, धूलो–माटो, सब्जीहरुको तिव्र खार वा कुनै चिजको तिव्र गन्ध । यसको साथसाथै जाडो मौसममा, आद्रता वा तापमानमा गिरावट, कुनै खानाबाट हुने एलर्जी वा औषधीको प्रतिक्रियास्वरुप...
प्रदेश ३ मा ‘एक विद्यालय एक नर्स’ राख्ने तयारी
काठमाडौं / प्रदेश ३ सरकारले 'एक विद्यालय एक नर्स' कार्यक्रम संचालन गर्ने भएको छ। विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वस्थ जीवनशैली अपनाउन उत्प्रेरित गर्दै स्वास्थ्य सरसफाई र पोषण प्रवर्द्धन गर्न विद्यालयमा...
अब मोबाइलबाटै प्रसूति सेवा
बैतडी / जिल्लाका ग्रामीण क्षेत्रका १२७ प्रसूति सेवा केन्द्रबाट प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको छ ।
केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान हुन थालेपछि मातृमृत्यु...
प्रधानमन्त्री भर्ना भएकै क्याबिनमा डा. केसीको पनि भर्ना
काठमाडौं / छातीमा अत्याधिक दुखाइ भएपछि डा. गोविन्द केसी सोमबार बिहान शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएमका प्रा.डा. केसी २४ घन्टा चिकित्सकको निगरानीमा रहनेछन् ।
वरिष्ठ मुटुरोग...
नेपाल मेडीसिटी र नेपाल विज्ञापन संघबीच विशेष सम्झौता
ललितपुर / नेपाल मेडीसिटी अस्पताल र नेपाल विज्ञापन संघ बीच विशेष सम्झौता भएको छ ।
नेपाल मेडीसिटी अस्पताल, भैसेपाटीमा सोमबार नेपाल विज्ञापन संघ, आन र नेपाल मेडीसिटी अस्पतालबीच सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ...
डा.गोविन्द केसी सिसियूमा
काठमाडौं / सोमबार बिहान ४ बजे डा. गोविन्द केसीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको इमर्जेन्सीमा भर्ना गरिएको उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिए।
छातीमा अत्याधिक दुखाइ भएपछि डा. गोविन्द केसी अस्पताल भर्ना भएका डा...
























