सावधान ! राजधानीमा स्वाइन फ्लु संक्रमण बढ्दै

काठमाडौं / राजधानीमा दुई महिनामा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोगशाला प्रमाणित स्वाइन फ्लु देखिएको छ । चिकित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) अन्तर्गत रहेको ‘इन्फ्लुएन्जा ए–एच १ एन १’ भनिन्छ ।चिकित्सकहरूले सरकारी तथ्यांकभन्दा वास्तविक स्थिति...

नेकपा अध्यक्ष प्रचण्ड पनि भाइरल ज्वरोको शिकार

काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ हुनु भएको छ । चिकित्सकको सल्लाहबमोजिम उहाँ निवासमा आराम गरिरहनुभएको छ । उहाँको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न...

मस्तिष्कलाई खराब गर्ने बानिहरु :

दिनभरिको क्रियाकलापका क्रममा हामीहरूले गर्ने गल्तीले मस्तिष्कमा खराब असर पर्छ। १ निद्राको कमी शरीर तथा मस्तिष्कको समग्र विकासका लागि पर्याप्त मात्रामा निद्रा आवश्यक छ । मस्तिष्कलाई ताजा र स्वस्थ्य राख्न दिनहुँ ७ वा ८ घण्टाको...

प्रचण्डपत्नी सीता दाहाल आइसियूमा, बुहारी बिना नाति प्रणव भाइरल ज्वरोको शिकार

 काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परिवारमा भाइरल ज्वरोको संक्रमण भएको छ । रुघा र ज्वरोकै कारण आइतबार प्रचण्डपत्नी सीता दाहाललाई ललितपुरस्थित सुमेरु अस्पताल भर्ना गरिएको थियो । अचानक...

आईसीयूबाट वार्डमा सारिए डा. केसी

काठमाडौं / शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने भएको छ । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधनबिनै पारित गर्ने तयारी गरेको हो । डा....

मलाई आइसियूमै राख्नुपर्दैन : डा.केसी

 काठमाडौं / तीनदेखि शिक्षण अस्पतालमा उपचाररत डा. गोविन्द केसीले आफूलाई आइसियू बाहिर सारिदिन अनुरोध गरेका छन् । आफूले ‘बेड अकुपाई’ गर्दा आइसियू जरुरी भएका सर्वसाधारण बिरामी मर्कामा पर्ने भन्दै उनले आफ्नो उपचारमा संलग्न मेडिकल टिमलाई...

प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई स्वास्थ्यमा गम्भीर समस्या देखेपछि अस्पताल भर्ना गरिएको छ । दाहाललाई आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो ।प्रचण्डका...

सरकार गैरजिम्मेवार भएको भन्दै डा. केसीका माग पूरा गर्न प्रधानमन्त्रीलाई चिकित्सक संघकाे चेतावनी

काठमाडौं / १६ औं अनसनमा अनसनरत डा. गोविन्द केसीको मागबारे प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै चासो नदेखाएको भन्दै नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ । डा. केसीसँग सरकारको तर्फबाट गरिएको सम्झौताका सम्बन्धमा आफू अनुकुल...

होसियार ! नेपालमा अनौठो रोग फेला

बागलुङ बलेवा स्थायी घर भएकी अञ्जली विक अहिले बानपा ४ कुँडुलेमा परिवार सहित बसेकी छिन्  । नाक,कान,आँखा, मुखबाट रगत आउने रोगले अञ्जली विकलाई मर्नु न बाँच्नु बनाएको छ । अनौठाे  रोगले नेपालका प्राय सबै डक्टरहरुलाई देखाइसकेको...

डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन पहल सुरु

काठमाडौं / १६‌ औं पटक इलाममा अनसनरत प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि केसीलाई काठमाडौं ल्याउन नागरिक समाजबाट पहल सुरु भएको छ । डा। केसीको स्वास्थ्य अवस्था खस्किदै गएपछि पूर्व प्रधानन्यायाधीश सुशीला...

RECENT POSTS

HOT NEWS