शिक्षण अस्पतालबाट १० जना डाक्टरहरु प्रहरीकाे कब्जामा
काठमाडौं / डा. गोविन्द केसीलाई समर्थन गर्ने १० जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । अहिले उनीहरुलाई महेन्द्र पुलिस क्लब राखिएको छ ।
केसीको जीवन रक्षा गर्न माग गर्दै आन्दोलमा उत्रेका १० जना डाक्टरलाई प्रहरीले त्रिवि...
डा. केसीको माग पुरा गर्न चिकित्सक संघको प्रदर्शन
काठमाडौं / अनसनरत डा गोविन्द केसीको जीवनरक्षाको माग गर्न सरकारलाई आग्रह गर्दै नेपाल चिकित्सक संघ लगायतका अन्य संस्थाहरुले प्रदर्शन गरेका छन्।
डा. केसी २३ औं दिनदेखि शिक्षण अस्पतालमा महाराजगञ्जमा अनशनरत छन् । माइतीघर मण्डलमा र्याली...
वीर अस्पतालमा महिला गार्ड कुटिईन्
काठमाडौं / वीर अस्पतालकी सुरक्षा गार्ड कुटिएकी छिन्। मंगलबार वीर अस्पतालको पेइङ वार्ड बाहिरको ड्यिुटीमा खटिएकी २३ वर्षीया निर्मला कालिकोटेमाथि कुटपिट भएको हो।
अस्पतालको नियमानुसार अनुमति पत्र देखाएर मात्र भित्र जान अनुरोध गरेको कारण आफू...
पारस शाह सी.सी.यु बाट क्याविनमा सारिए
काठमाडौं / पूर्व युवराज पारस शाह गत माघ १४ गते हृदयाघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भई उपचाररत रहेकोमा आज उनलाई सी.सी.यु बाट क्याविनमा सारिएको अस्पतालले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।
अस्पतालले पूर्व युवराज...
अस्पताल परिसरभित्र विरोधका कार्यक्रम नराख्न आग्रह
काठमाडौँ, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले अस्पताल परिसरभित्र कुनै धर्ना, विरोध तथा बन्द हड्तालका कार्यक्रम नराख्न तथा नगर्न आग्रह गरेको छ ।
अनशन, रिले अनशन तथा आन्दोलनले आम सर्वसाधारणको स्वास्थ्यको उपचारमा बाधा उत्पन्न हुने प्रति अस्पतालले...
अस्पतालमा विरोध प्रदर्शन नगर्न शिक्षण अस्पतालको अपिल
काठमाडौं / त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले बिरामीको स्वास्थ्योपचारमा समस्या हुनेगरी अस्पताल परिसरमा कुनै पनि धर्ना, विरोध प्रदर्शनका कार्यक्रम नराख्न नेपाल चिकित्सक संघलाई अपिल गरेको छ ।
अनशनरत डा. गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले सोमबारदेखि...
डा. केसीकाे समर्थन गर्दै चिकित्सकहरु रिले अनसनमा
काठमाडौंं / जबरजस्ती विधेयक पारित गरेको विरोधमा १६ औं पटक आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीको समर्थन गर्दै चिकित्सकहरु रिले अनसनमा बसेका छन् ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सोमबार चिकित्सकहरूले सामूहिक रिले अनसन सुरू...
अनिन्द्राको समस्या ! यस्तो गर्नुहोस् आनन्दको निन्द्राको लागि
अनिन्द्रालाई साधारण तवरले लिने गरिन्छ। जबकी यो गम्भीर खालको मानसिक समस्याको एक लक्षण हुनसक्छ। आधाजसो मानिस वर्षमा कम्तीमा एकपटक अनिद्राको सिकार हुन्छन्। करिब १० देखि ३० प्रतिशत वयस्क मानिस कुनै न कुनै समय अनिद्राबाट...
चिकित्सा शिक्षा विधेयक संशोधन गर्न चिकित्सक संघ शिक्षण अस्पतालमा अनसनमा
काठमाडौं / १६ औं पटक आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीसँग गरेको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक संशोधन गर्न नेपाल चिकित्सक संघले माग गरेको छ।
प्रधानमन्त्रीलाई दुई तिहाइको गर्व नगर्न पनि आन्दोलनरत चिकित्सकहरूले आग्रह गरेका...
मेरो कुनै हठ वा अहंकार होइन, सत्यको आग्रह मात्र हो : डा. केसी
माननीयज्यूहरू,
म एक सामान्य नागरिक हुँ, मेरो कुनै हठ वा अहंकारको विषय होइन, एउटा सत्यको आग्रह मात्र हो। आज यो पत्र लेखिरहँदा १५औं अनशनमा मा. सुभाषचन्द्र नेम्वाङ र मा. विष्णु पौडेलको समुपस्थितिमा नेपाल सरकारको तर्फबाट...

























