सेनाको नि:शुल्क संयुक्त शल्य चिकित्सा घुम्ति शिविर संचालन
सप्तरी / नेपाली सेनाले प्रदेश नं २ सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा संचानल गर्न लागेको बृहत नि:शुल्क संयुक्त शल्य चिकित्सा घुम्ति शिविरको बुधबार उद्घाटन गरिएको छ ।
नि शुल्क संयुक्त शल्य चिकित्सा...
टर्किको सहयोगमा नेपाल सुविधा सम्पन्न क्यान्सर उपचार केन्द्र बन्दै
काठमाडौं / टर्किको इस्तान्बुलमा रहित खयी मेडिकलले नेपाल मेडिसिटी अस्पतालसंगको सहकार्यका क्यान्सर केन्द्रको स्थापना गर्ने विषयमा सम्झौता गरेको छ ।
ललितपुरको भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख कार्यकारी अधिकृत सुधाकर जयराम...
प्रदेश २ को जिल्लाहरुमा स्वास्थ्य बीमा कार्यक्रम, उपचारबाट कोही बञ्चित नहुने
जनकपुरधाम / प्रदेश नं २ को धनुषा जिल्लामा उपचारबाट कोही बञ्चित हुनुनपरोस् भन्ने उद्वेश्यले स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको छ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा सदस्यता वितरण गरेर कार्यक्रमको...
टेष्ट ट्युब बेवीबाट ५४ वर्षिय महिला आमा बन्न सफल
काठमाडौं / महिनावारी सुकेको ४ बर्षपछि पनि काठमाडौंकी एक ५४ वर्षिय महिला आइभिएफ अर्थात टेष्ट ट्युब बेवी पद्धतीको उपचारबाट आमा बन्न सफल भएकी छिन् ।
ललितपुरको जालखालेखस्थित अल्का आइभिएफ एण्ड फर्टिलिटि सेन्टरमा टेष्ट ट्युब बेवी...
विशेषज्ञ सहित निःशुल्क स्वास्थ्य शिबिरबाट एक हजार बढी लाभान्वित
काठमाडौं / राष्ट्रिय युवा परिषद नेपाल र युनाईटेड नेशनल मेडिकल सोसाईटी अफ नेपालको समन्वयमा भएको बृहत निःशुल्क स्वास्थय शिबिरबाट हजारौले लाभ लिएका छन् । यहि माघ २४ गते सिन्धुलीको खाङसाङ र २६ गते रामेछापको...
देशभरका चिकित्सकलाई आन्दोलनको लागि काठमाडौं बोलाउँदै सरकारी चिकित्सक संघ
काठमाडौं / सरकारी चिकित्सक संघले देशभरको सबै सरकारी चिकित्सकहरुलाई काठमाडौँमा आउन आह्वान गर्दै पत्राचार गरेको छ ।
स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सकहरुसँग भएको सहमित विपरित सरकार गएको हुँदा सरकारी चिकित्सक संघ नेपालका अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेद्धारा...
दिल्लीमा स्वाइन फ्लुको प्रकोप, नेपालमा पनि फैलिने त्रास
नयाँ दिल्ली / भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका कारण यस बर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्कमा जनाइएको छ ।
तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक...
होशयार ! खानेपानीमा दिसा मिसिएको आशंका, काठमाडौंका चार स्थानमा अनुगमन गरिने
काठमाडौं / काठमाडौंका विभिन्न स्थानमा वितरित खानेपानीका पाइपमा ढल मिसिएको आशंकामा अनुगमन गरिने भएको छ।
स्वास्थ्य सेवा विभागका जन स्वास्थ्य प्रशासक शम्भुप्रसाद ज्ञवालीका अनुसार आज (बुधबार)खानेपानी तथा ढल निकास विभाग र काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँगको...
निःशुल्क ! हाइड्रोसिलको उपचार
हाइड्रोसिल भनेको अण्डकोशको बाहिरी भागमा पानी जम्मा हुनु हो। हाइड्रोसिल एक वा दुवै अण्ड्कोशमा हुन सक्छ। जम्मा भएको पानीले गर्दा अण्डकोश सुनिएको वा ठुलो भएको जस्तो देखिन्छ। शरीरको कुनै पनि थैलोमा असामान्य तरीकाले तरल...
आन्दोलन गर्ने चिकित्सकलाई कारवाहीको चेतावनी !
काठमाडौं / सरकारले देशभरको स्वास्थ्य संस्थाको ओपिडी सेवा ठप्प पार्ने चिकित्सकलाई कारवाहीको चेतावनी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै बिरामीको सेवामा नलागी आन्दोलन गर्ने चिकित्सकलाई सेवा सञ्चालन ऐन, २०१४ बमोजिम कारवाही गर्ने...

























