आज रेडक्रस दिवस आम नेपाली जनहरुमा शुभकामना ः ‘सबै ठाउँमा, सबैका लागि’
काठमाडौँ, सबै ठाउँमा, सबैका लागि, भन्ने मूल नाराका साथ आज देशभर रेडक्रस दिवस मनाईदैछ । नेपालमा विसं २०२० साल भदौ १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको हो । स्थापनाको उपलक्ष्यमा मानवीय सेवार्थ खटिने स्वयंसेवकको सम्मान,...
दक्ष जनशक्तिको व्यवस्थापनबारे चिन्ता
काठमाडौं/ नेशनल ओपन कलेज (NOC) र नोबेल कलेजका सञ्चालकहरुले स्वास्थ्य सेवामा व्यवस्थापन (Health Care Management) शिक्षाको आवश्यकताबारे सरकारको ध्यानाकर्षण गराएका छन् । आज ललितपुरको सानेपास्थित नेशनल ओपन कलेजमा पत्रकार सम्मेलन गरी कलेज संञ्चालकहरुले पत्रकार सम्मेलन गरी...
किन रातमा यौनसम्पर्क गर्न रुचाउँछन् महिला ?
महिलाहरू रातमा यौनसम्पर्क गर्ने रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरू लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण भन्दै आए पनि अनुसन्धानकर्ताबाट महिलाहरू आफ्नो बडी फिगरका कारण रातमा सेक्स गर्न रुचाउने खुलासा गरेका...
पत्नीपीडितका लागि खुल्यो आश्रम
लोग्नेको हिंसाबाट पीडित महिलाहरूका बारेमा विभिन्न घटना सार्वजनिक हुने गरेका छन् । तर, पत्नीबाट पीडित भएका पुरुषहरू भने लोकलाजका डरले आफूमाथि पत्नीले गरिरहेको हिंसा लुकाउन बाध्य हुन्छन् ।
सायद पत्नीपीडित पुरुषहरूको यही पीडालाई ध्यानमा राखेर...
जहाँसुकैबाट शरीर मोड्न सक्ने
यो दुनियाँमा विचित्र मानिसहरूको कमी छैन । के तपाईंले रबर जस्तै मोडिन तथा बटारिन सक्ने मानिस देख्नुभएको छ ? सायद छैन होला । तर भारतमा एकजना यस्ता युवक छन्, जसको जिउ रबरजस्तै लचकदार छ...
मान्छेको पिसाबबाट बियर उत्पादन
रक्सी उत्पादन गर्ने एक डेनिस कम्पनीले एउटा नयाँ ब्राण्डको बियर तयार गरेको छ । उक्त बियरको नाम हो, पिसनर । यो बियर बनाउनका लागि एक संगीत महोत्सवबाट ५० हजार लिटर मानव मूत्र संकलन गरिएको...
घरमै आएर दिन्छन् यौनक्रिडाको तालिम
के घरमै आएर यौनक्रिडा गर्न सिकाउने तालिम पनि हुन्छ भन्ने कुरा थाहा पाउनुभएको छ ? सायद छैन होला । तर केन्नेथ प्ले नामका एक पुरुषले घरमै आएर सेक्स गर्न सिकाउँछन् ।
केन्नेथ आफ्ना ग्राहकको घरमा...
नर्भिक हस्पिटलमा विविध कार्यक्रम
काठमाडौं । सन् १९९३ मा नर्सिङ होमका रुपमा स्थापित एउटा स्वास्थ्य उपचार केन्द्र आज नर्भिक इन्टरनेशनल हस्पिटलका नाममा ख्याति प्राप्त गर्दै यसले आफ्नो २४औं वार्षिकोत्सव समारोह विविध कार्यक्रमका साथ भव्यपूर्वक सम्पन्न गरेको छ ।...
नर्भिक हस्पिटल २५औं वर्षमा
काठमाडौं÷ नर्भिक हस्पिटलले आफ्नो २४औं वार्षिकोत्सवको अवसर पारेर विविध कार्यक्रमहरुको आयोजना गरेको छ । यस अवसरमा हस्पिटलले वार्षिकोत्सवको अवसरमा साइकल ¥यालीको आयोजना गरेको छ । नेपाल साइक्लिङ एसोसिएसनसँगको सहकार्यमा साइकल ¥याली गरिएको थियो ।
¥याली...
ठूलो आन्द्राको अर्बुदरोग (क्यान्सर) पत्ता लगाउन कोलोनोस्कोपीको भूमिका
– डा. सन्दीपराज कुँवर
पेट तथा कलेजो रोग विशेषज्ञ
नर्भिक इन्टरनेशनल हस्पिटल
मचकबलमभभउप२नmबष्।िअयm
मैले नर्भिक इन्टरनेशनल हस्पिटलको पाचन प्रणाली तथा कलेजो रोग विभागअन्तर्गत कार्य गर्न थालेयता पेटको ठूलो आन्द्राको अर्बुदरोग (क्यान्सर) को जोखिम भएका, रोग सुरु भइसकेका र...



















