केवल २ दिनमै अनुहार गोरो बनाउने १० घरेलु उपाय

एजेन्सी÷ मानिस आफ्नो अनुहार सकेसम्म गोरो बनाउन प्रयासरत हुन्छन् । कतिपय गोरा व्यक्तिहरु पनि अनुहारको गोरोपनमा कमी आउनुको कारण तनावमा हुन सक्छन् । विभिन्न कारणले मानिसहरुको गोरोपनमा कमी आउँछ, जस्तै ः टन्टलापुर घाम, प्रदूषण,...

बालबालिकामा पेट दुख्ने समस्या र निदान

– डा. बिनिता जोशी बालरोग तथा बाल–बालिकाको पेट÷कलेजो रोग विशेषज्ञ नर्भिक इन्टरनेशनल हस्पिटल पेट दुख्ने, झाडापखाला लागिरहने, वाकवाकी लाग्ने र वान्ता गर्ने समस्या आम बालबालिकामा विद्यमान बहु प्रचलित समस्या रहिआएको छ । ती मध्ये पनि पेट दुख्ने...

क्यान्सरलाई जितेकी गरेकी सामाजिक अभियन्ता

सबै धर्मका अनुयायीहरुको सामिप्यता र सहकार्यबाट शान्ति र मित्रता कायम गराउन सकिन्छ भन्ने मान्नेता राख्ने अन्तराष्ट्रिय संस्था धर्म शान्तिको नेपाल च्याप्टरकी अध्यक्ष हुन इन्दिरा मानन्धर । इमेज ग्रुप अफ कम्पनीकी सह अध्यक्ष समेत रहेकी...

रोगनाशक बहुगुणी अदुवा

आयुर्वेदमा अदुवालाई महा–औषधिका रुपमा हेरिन्छ । कैयाँै वैज्ञानिक शोधले यसलाई पुष्टि समेत गरेका छन् । अदुवामा मानव शरीरका लागि आवश्यक सबै जसो पोषक तत्वहरु पाइन्छ । ताजा अदुवामा ८१ प्रतिशत पानी, २५ प्रतिशत प्रोटीन,...

चीसो मौसममा १५ मिनेट सूर्यको तापमा बस्दा यी फाइदा हुन्छन्

मानिसको शरीरलाई एक दिनमा १० देखि २० नानो ग्राम भिटामिन डीको आवश्यकता हुन्छ । यदि चीसो समयमा हरेक दिन बिहान नियमित रुपमा १५ मिनेटसम्म सूर्यको तापमा बस्ने हो भने हाम्रो शरीरलाई पर्याप्त मात्रामा भिटामिन...

नेपालमाथि भारतबाट अर्को खतरा

काठमाडौं÷ सीमा जोडिएको भारतबाट नेपालमा बर्डफ्लु भित्रिने खतरा बढेको छ । भारतको हरियाणास्थित हिसार जिल्लामा बर्डफ्लु देखिएको छ । हिसार जिल्लाको एक पोखरीमा बसाइ सरेर आउने चरामा बर्डफ्लु देखिएको सरकारी अधिकारीहरूले सार्वजनिक गरेका छन्...

यसरी बच्न सकिन्छ पसिनाको दुर्गन्धबाट

गर्मीमा पसिना आउनु स्वाभाविक प्रक्रिया हो, जुन आवश्यक पनि हुन्छ । तर त्यही पसिनाका कारण आउने दुर्गन्धले कहिलेकाहीा मानिसलाई सार्वजनिक स्थानमा जाादा लज्जास्पद बनाउाछ । जब गर्मी बढ्दै जान्छ, पसिना ग्रन्थिहरुबाट पसिना निस्कन सुरु...

तपाईंको चस्मा पुरानो त भएको छैन ?

दुई वर्षभन्दा बढी एउटै चस्मा लगाउादा आाखाको दृष्टि गुम्नसक्छ एकपटक लगाइसकेको चस्मा कम्तीमा दुई वर्षको अवधिमा परिवर्तन गर्न वैज्ञानिकहरुले चेतावनी दिएका छन् । सूर्यबाट निस्कने विकिरणका कारण लेन्स काम नलाग्ने हुने भएकाले उक्त लेन्समार्फत परावैजनी...

बहुगुणी तुलसीका फाइदै फाइदा 

आयुर्वेदमा निकै नै उपयोगी मानिने तुलसीलाई बहुगुणी जडीबुटीका रुपमा पनि चिनिन्छ । तुलसीमा रहेको कैयाौ औषधीय गुणका कारण यसको प्रयोग विभिन्न रोगबाट मुक्त हुन गरिन्छ । हृदय रोग होस् या चिसोबाट लाग्ने रुघाखोकी, तुलसीको...

मेघा अस्पतालको अन्तक्र्रिया कार्यक्रम सम्पन्न

काठमाडौ, १६ माघ–ललितपुरको धोविघाट रिङरोडमा रहेको मेघा अस्पतालले स्थानीयवासीलाई कसरी सर्वसुलव सेवा प्रदान गर्ने भन्ने विषयमा बृहत अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । अस्पतालले शनिबार अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्दै सहज र सस्तो सेवा प्रदान...

RECENT POSTS

HOT NEWS