महिलाले अवसर पाउँदा देखाएको साहस

सबि भट्टराई नेपाली राजनीतिमा महिला नेतृत्वको चर्चा धेरै हुने गर्छ, तर अवसर पाएका महिलाले आफ्नो जिम्मेवारी कसरी निर्वाह गर्न सक्छन् भन्ने प्रश्नको जवाफ व्यवहारमा देखिने उदाहरण भने तुलनात्मक रूपमा कम छन्। महिलालाई नेतृत्वमा पु¥याउनुपर्ने बहस...

धर्म सम्बन्धि माक्र्स–एंगेल्सको महत्वपूर्ण र गम्भीर धारणा

लोकनारायण सुबेदी अरु दर्शनहरुले जस्तो संसारलाई बुझने र ब्याख्या गर्ने कुरामा मात्र माक्र्सवादले आफुलाई सीमित राख्दैन । यस दर्शनले त संसारलाई आमूल परिवर्तन गरेर अग्रगामी सामाजिक रुपान्तरण गर्ने महत्वपूर्ण कुरामा सर्वाधिक जोड दिन्छ । ठीक...

कमरेड पुष्पलालको सही मूल्यांकन गर्ने क.कृष्णदासको प्रयत्न

-लोकनारायण सुबेदी नेपालको कम्युनिष्ट आन्दोलनका पुरानो पिढीका नेताहरुमध्ये उर्जाशील, अध्ययनशील र पाका कम्युनिष्ट लेखकहरु मध्येका एक निष्ठाबान माक्र्सबादी लेखककोरुपमा कमरेड कृष्णदास श्रेष्ठ चिनिनु हुन्छ । कतिपय कमजोरीका बाबजुत उहाँले आफ्नो सारा जीवन कम्युनिष्ट आन्दोलनको लेखनप्रति...

प्रधानमन्त्री–राजदूत भेटवार्ताको संकेत र अबको बाटो

निमकान्त पाण्डे प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय भारतीय तथा चिनियाँ राजदूतसँग अलग–अलग भेटवार्ता गरेका छन् । यी भेटवार्ताहरू नेपालको कूटनीतिक इतिहासमा महत्वपूर्ण मोडका रूपमा हेरिएका छन् । छिमेकी देशका राजदूतसँगको यो संवाद सकारात्मक छ ।...

सांसदले नै बुझेनन् आफ्नो जिम्मेवारी !

सबि भट्टराई लोकतन्त्रमा संसद् केवल कानून बनाउने थलो होइन, जनताले आफ्ना प्रतिनिधिमार्फत राज्यसत्तामाथि निगरानी गर्ने, सरकारलाई जवाफदेही बनाउने र राष्ट्रिय मुद्दामाथि गम्भीर बहस गर्ने सर्वोच्च राजनीतिक मञ्च हो। तर त्यही संसद्का सदस्यहरू आफ्नो जिम्मेवारीप्रति गम्भीर...

कमरेडहरूको फेरि सत्ताकेन्द्रित गठजोड !

निमकान्त पाण्डे पछिल्लो पटक प्रदेशमा सरकार गठनका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सहमति भएको छ । सहमतिअनुसार प्रदेशहरुमा नयाँ सरकार गठन सुरु पनि भइसकेको छ । तर, के यो सहकार्य वैचारिक हो वा सत्ताको...

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

-सबि भट्टाराई अस्पतालभित्रै भएको आक्रमणपछि देशभरका चिकित्सकहरू आन्दोलित भएका छन् । त्यसको प्रभाव सरकारीदेखि निजी अस्पतालसम्म फैलियो । ओपीडी सेवा बन्द भए, हजारौं बिरामी उपचार नपाई घर फर्किन बाध्य भए । कतिपय अस्पतालमा आकस्मिक सेवा...

नेपालमा डोजर काण्डहरूः जनविरोधी विकास कस्का लागि ?

– डा. विधुप्रकाश कायस्थ नेपाल सरकारले हालै अघि बढाएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ले नेपालको सडक पूर्वाधारको आधुनिकीकरण, सडक सुरक्षा र मापदण्ड कार्यान्वयनका क्षेत्रमा एक नयाँ बहसको सिर्जना गरेको छ। लामो समयदेखि...

मधेशमा पानी जमेका खाल्डा बालबालिकाको मृत्युको पासो !

-सबि भट्टाराई मधेश प्रदेशका गाउँ बस्तीहरूमा वर्षायाम सुरु भएसँगै पानी जमेका खाल्डाहरू बालबालिकाका लागि मृत्युको पासो बन्न थालेका छन् । सिरहाको गोलबजार नगरपालिका–७, चोहर्वास्थित पुरानो पशु हाटबजार परिसरमा हालै पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका...

अब विद्युत् उपभोगको कर पनि हटाऔं

–निमकान्त पाण्डे प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क हटाउने निर्णय गरेको छ । चौतर्फी विरोधपछि सरकारले यो कर लागू नगर्ने निर्णय गरेको हो । अन्य क्षेत्रमा...

RECENT POSTS

HOT NEWS