न्याय मरेको देशमा संविधानको दाहसंस्कार गरौं
-प्रीति रमण
संविधानसभाबाट निर्माण गरिएको हाम्रो देशको संविधान अब जलाएर खरानी बनाएपनि हुने भएको छ । यो संविधानको दाहसंस्कार गरे पनि हुने भएको छ । जनताले चुनेका प्रतिनिधिहरुबाट बनाइएको यो संविधानको यस्तो दुर्गती होला भनेर...
दलाल शासकहरुबाट शासित हुनुपर्ने अवस्था अब यसरी समाप्त हुँदैछ
-निमकान्त पाण्डे
नेपाल अब नेपाली शासकको हातबाट समेत उम्किने अवस्थामा पुगेको छ । जसलाई नेपालीमा सिक्किमीकरण पनि भन्ने गरिन्छ ।
यस आलेखको शीर्षक पढ्दा पाठकहरुमा केही दोधार वा भ्रम पनि सिर्जना हुन सक्छ । त्यसैले सुरुमै...
गोत्र र वंशबीचको अन्तर्सम्बन्ध के हो ?
–चन्द्रप्रकाश बानियाा
गोत्र, थर र वंशबीचको अन्तर्सम्बन्धबारे राखिएको जिज्ञासाको जवाफमा विद्वान् साहित्यकार तथा राजनेता राजेश्वर देवकोटाले भन्नुभएको थियो– ‘गोत्रहरुको नामाकरण सुप्रशिद्ध ऋषिमुनिहरुको नामबाट भएको देखिन्छ । एउटै गोत्रमा एकभन्दा बढी थरहरु सामेल हुन्छन् । एउटा...
अब पत्रकारले के लेख्ने ओली कमरेड ?
–निमकान्त पाण्डे
आज यी पंक्ति लेख्न बसिरहँदा संविधान दिवसको बिदा परेको छ । देशमा संविधान दिवस मनाईदै छ । संविधान कसको लागि ? मेरो मानसपटलमा यो प्रश्न आइरह्यो । मैले यो प्रश्नको जवाफ खोजिरहन आवश्यक...
विदेशमा धन लुकाउनेमा बिनोद चौधरीको नाम किन आएन ?
–निमकान्त पाण्डे
फोब्र्सको विश्व अर्बपति सूचीमा नाम पार्न सफल भएका नेपाली उद्यमी विनोद चोधरी आफूलाई नेपालको एक नम्बर धनाढ्य पनि दाबी गर्ने हैसियतमा छन् । उनीसँग जे जति सम्पत्ति छ, त्यो हिसाबले उनको दाबी ठीक...
जातीय तथा धार्मिक सहिष्णुता नै हाम्रो पहिचान
राज्यलक्ष्मी शाक्य
पछिल्लो समय विभिन्न कारणले नेपालका जातजातिहरूबीच नै तिक्ततापूर्ण सम्बन्ध विकास हुन थालेको छ । पृथ्वीनारायण शाहले भनेजस्तो चार वर्ण छत्तीस जातको फूलबारी नेपालमा अब तिनै जातजातिहरूमा एकअर्काप्रति नकारात्मक धारणा र सोचाइ बढ्न थालेको...
पूंजीवादी व्यवस्था , समाजबादी व्यवस्था र साम्यवादी व्यवस्था
भेष नारायण श्रेष्ठ (टोकियो)
(बिपी चिन्तन एण्ड गणेशमान फाउणेश केन्द्रीय सदस्य )
२० औ शताब्दीमा ३ वटा दर्शन बहुत चर्चामा रह्यो । पूंजीवादी व्यवस्था , समाजबादी व्यवस्था र साम्यवादी व्यवस्था । यो सामाजिक, आर्थिक र...
चिकित्सा विज्ञानलाई चुनौती दिने भाइरस राज्यलक्ष्मी शाक्य
आज पाँचौ दिन भयो, म नर्भिक अस्पतालको शैयामा उपचाररत छु । मेरो रोगसँग मेरो लडाइँ जारी छ तर मैले भन्दा मेरो रोगसँग नर्भिक अस्पतालका चिकित्सकहरूले लडाइँ लडिरहनुभएको अवस्थासँग म आश्चर्यचकित भएकी छु । पछिल्लो...
पूर्वराजा र वर्ग रूपान्तरित कमरेडहरू !
–निमकान्त पाण्डे
गजबकै संयोग मान्नु पर्दछ । कमरेडहरू बुर्जुवा वर्गमा रूपान्तरित भएका छन् भने बुर्जुवा राजा सामान्य नागरिकमा रूपान्तरित भएका छन् । नागरिकमा रूपान्तरित भएर बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंको अवसरमा दिएको सन्देशले...
नेपालको निजामति सेवा र अभ्यास
डा. दीपेन्द्र रोकाया
नेपालको निजामति सेवाको इतिहास कोट्याउँदा राजा पृथ्वी नारायण शाहले नेपाल विस्तार गर्ने बेलादेखि यताको अभ्यासलाई हेर्ने गरिन्छ । त्यसबेला उनका सहयोगी र विश्वासी ‘थर र घर’ लाई निजामति सेवाको रूप दिएको...























