तमिल चलचित्रबाट कमब्याक गर्दै मनीषा कोइराला

241

चर्चित बलिउड नायिका मनीषा कोइराला लामो समयको ग्याप पछि तमिल चलचित्रबाट पुन पर्दामा आउने तयारी गरेकी छिन् । हाल उनी एक तमिल चलचित्रको सुटिङमा व्यस्त रहेकी छिन् ।

इन्डियन एक्टर शमशुद्दीन नायक रहेको उक्त चलचित्रको नाम ‘अरु मिलिय कोदु’ रहेको छ । चलचित्रमा उनले केही बोल्ड सिन पनि गरेकी छिन् ।

तमिल चलचित्र निर्देशक एमआर रमेशले निर्देशन गरिरहेको यो चलचित्र हाइप्रोफाइल सनन्दा पष्कर मर्डर मुद्दामा आधारित चलचित्र हो । उक्त चलतित्र यसैवर्ष रिलिज हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here