क्रिकेट प्रशिक्षक दासानाइकेको राजीनामा

146

काठमाडौँ, २० असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले मंगलबार राजीनामा दिएका छन् ।

प्रशिक्षक दासानायकेले नेपाल क्रिकेट सङ्घ ९क्यान०का कार्यवाहक महासचिव उत्तमकुमार कर्माचार्यलाई राजीनामा बुझाएको क्यानले नजनाएको छ ।

सन् २०११ देखि नेपाली टोलीका प्रशिक्षक रहेका श्रीलङ्काली मूलका प्रशिक्षक दासानायकको प्रशिक्षणमा नेपालले २०१४ को मार्चमा बङ्गलादेशमा विश्व ट्वान्टी–२० विश्वकप खेलेको थियो । दासानायकको कार्यकालमा नेपालले क्रिकेटमा अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here