मोदीद्वारा नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना

119

काठमाडौँ, २४ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नव निर्वाचित प्रधानमन्त्री केपी ओली लाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

ओली प्रधानमन्त्रीमा निर्वाचित हुनेबित्तिकै भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेर बधाई दिदै भारत भ्रमणका लागि निमन्त्रणा गरेका थिए । दुई प्रधानमन्त्रीबीच नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०लाई थप गतिशील पार्ने बारेमा विचार–विमर्श भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here