ग्लोबल आइएमई बैंकको २३ प्रतिशत लाभांश

142

काठमाडौं/ ग्लोबल आइएमई बैंकले चुक्ता पुाजीको २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न नवौा वार्षिक साधारणसभा सञ्चालक समितिले प्रस्ताव पारित गरेको हो ।
बैंकको चुक्ता ६ अर्ब १६ करोड रूपैयाा पुगेको छ । हाल बैंकले ६३ अर्ब रूपैयाा निक्षेप र ५२ अर्ब कर्जा लगानी गरेको छ । बैंकका हाल ८८ वटा शाखाहरू, १० वटा राजस्व संकलन काउण्टर, ९३ एटीएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ३७ शाखारहित बैंकिङ सेवा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here