यो सरकार त्यसबेलासम्म मात्रै टिक्छ जतिबेलासम्म माओवादी केन्द्रले समर्थन गर्छ

201

 वामदेव गौतम, उपाध्यक्ष– नेकपा एमाले

 

पछिल्लो पटक एमाले र माओवादी केन्द्रबीच भएको सहमति के हो ?
लिखित रूपमा भएको सहमति नौ बुादे सहमतिको रूपमा बाहिर आएकै छ । अलिखित रूपमा भएको सहमति भनेको नौ बुादे सहमतिमा जे–जे कुरा उल्लेख भएका छन्, ती विषयहरू अहिलेको सरकारले पूरा गर्नुपर्ने विषयहरू रहेका छन् । ती विषयहरू पूरा गर्ने सवालमा कति समय लाग्दछ, त्यो समय पूरा भइसकेपछि फेरि दुईवटा पार्टीका शीर्ष नेताहरूका बीचमा छलफल गरेर समझदारी विकास गर्ने कार्य हुन्छ । त्यो समझदारी विकास गर्ने दौरानमा नेतृत्व परिवर्तन गर्ने आवश्यकता खास गरिकन माओवादी केन्द्र�