महिला वक्षस्थल हेर्दा पुरुषको आयु बढ्ने

291

पुरुषहरूका लागि महिलाहरूको सबैभन्दा आकर्षक र धेरै हेरिने अंगको रूपमा वक्षस्थललाई लिइने गरिन्छ । हालै भएको एक अध्ययनले पनि महिलाहरूको वक्षस्थललाई हेर्दा पुरुषहरूलाई फाइदा मिल्ने तथ्य पत्ता लगाएको छ । जर्मनीमा गरिएको उक्त अध्ययनअनुसार महिलाहरूको वक्षस्थल हेर्दा पुरुषको आयु बढ्छ ।

 
न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनमा छापिएको एक अध्ययनका अनुसार यदि कुनै पुरुषले दिनहुा औसतमा १० मिनेट महिलाको वक्षस्थलमा प्रत्यक्ष अप्रत्यक्ष तरिकाले हेरेमा पुरुषहरूको आयु ५ वर्ष बढ्ने दाबी गरिएको छ । शोधकर्ताहरूले महिलाका वक्षस्थलमा १० मिनेटसम्म हेर्दा आधा घण्टासम्म जिमखानामा गएर व्यायाम गर्नु सरह हुने र उच्च रक्तचाप, मुटुसम्बन्धी रोगको जोखिम कम हुने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here