सिंह सफारी गर्न पाइने अनौठो चिडियाखाना

148

सामान्यतया मान्छेहरू हात्तीमाथि सवार भएर घुम्न रमाउाछन्, के सिंहमाथि पनि सवारी गर्न सम्भव होला त ? अर्जेन्टिनाको ब्युनर्स आयर्समा एउटा यस्तो चिडियाखाना छ, जहाा सिंह जस्ता खतरनाक जनावरमाथि मान्छेले सवारी गर्न सक्छन् । अर्जेन्टिनाको सो लुजान चिडियाखानालाई विश्वको सबैभन्दा खतरनाक चिडियाखाना पनि भनिन्छ । त्यहाा सिंहसाग खेल्ने, सुत्ने तथा सिंहमाथि चढेर सफारी गर्ने मौका प्राप्त गर्न सकिने भएकाले पनि यसलाई खतरनाक चिडियाखाना भनिएको हो । चिडियाखानामा रहेका बाघलगायतका डरलाग्दा वन्यजन्तुलाई पनि छुन र मुसार्न पाइन्छ । फोटोसेसन गर्न पाइन्छ । हिंस्रक जनावरहरूले मान्छेलाई आक्रमण नगर्नुको कारण भने चिडियाखानाका सिंह तथा बाघहरूलाई तालिम दिइएकोले हो । उनीहरूलाई मानिससाग कस्तो व्यवहार गर्ने, कसरी शान्त रहने भन्ने विशेष तालिम दिइएको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here