पछिल्लो समयमा मानिसहरूका बीचमा कुमारीत्वका विषयमा व्यापक बहस हुने गरेको पाइन्छ । वैवाहिक सम्बन्ध हुनुभन्दा पहिले नै युवतीहरूले कुमारीत्व भंग गर्ने प्रवृत्ति बढेपछि पुरुषहरूले यस विषयलाई निकै गम्भीरताका साथ लिइरहेको पाइन्छ । तर अहिले पनि कतिपय मुलुकमा यस्तो परम्परा छ जहाा कुमारी युवतीहरू चिठ्ठामा उपहारमा पाइन्छ । ब्राजिलको एंक्रयुजिल्हादामा चिठ्ठा जित्ने पुरुषहरूहरूले पुरस्कारको रूपमा भर्जिन युवतीहरू पाउने गर्छन् । जुन सामान्य अवस्थामा पत्याउन गाह्रो पर्ने कुरा हो ।
ब्राजिलको एंक्रयुजिल्हादा सहरमा लटरी टिकट जित्ने पुरुषहरूलाई पुरस्कारको रूपमा कुमारी केटीहरू दिने गरिन्छ । यसरी चिठ्ठा जित्ने पुरुषहरूलाई यौनसुखका लागि पुरस्कारको रूपमा भर्जिन युवतीहरू दिने गरिएको हो । चिठ्ठाको टिकटको मूल्य पनि झण्डै ८ सय रूपैयाा जति हुन्छ । जुन पुरुषले चिठ्ठा जित्छ त्यसलाई कुमारी युवती टक्रयाइन्छ ।


















