युवाहरूको रोजाइमा मोटा युवती

315

सामान्यतया युवाहरूलाई कस्ता युवतीले आकर्षित गर्छन् ? भनेर प्रश्न राख्ने हो भने सहजै जवाफ आउाच स्लिम र आकर्षक युवती । तर सबै ठाउाका युवाहरूको धारणा एउटै हुादैन भन्ने कुरा दक्षिण अफ्रिकाका युवाहरूको मान्यतालाई हेरे पुग्छ ।
दक्षिण अफ्रिकाका युवाहरू आम युवाहरूको मान्यता विपरीत मोटो जिउडालका युवतीहरू मन पराउाछन् । उनीहरूले बिहेका लागिसमेत मोटा युवतीहरू रोज्ने गर्छन् । दक्षिण अफ्रिकाको केपटाउनमा युवाहरूमा मोटा युवती बिहे गर्ने प्रचलन नै रहेको छ । युवकहरूले मोटा युवती मन पराउने भएकाले त्यहााका युवतीहरूका अभिभावकहरू समेत आफ्नी छोरीलाई मोटी बनाउने होडमा लाग्छन् । जसले गर्दा उनीहरूले युवतीहरूलाई जबर्जस्ती बोसो तथा चिल्लोयुक्त खाना खुवाउाछन् । केपटाउनमा एउटा परम्परा छ । जसको नाम हो लेबलह । यो परम्पराअनुसार नारी मोटा भएमा उनीहरूको विवाह समयमै हुन्छ र उनलाई सुयोग्य वर मिल्दछ । त्यसैले त्यहााका किशोरी तथा युवतीहरूलाई मोटो बनाउनका लागि अनेक थरि व्यन्जन खुवाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here