भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रधानमन्त्री निवास बालुवाटार छाड्नु भएको छ । व्यवस्थापिका–संसद् बैठकले नयाा प्रधानमन्त्री निर्वाचित गर्ने निश्चित भएपछि उहााले हिजो बिहानै प्रधानमन्त्री निवास छोड्नु भएको थियो । ओलीले सरकारी निवास छाड्नुअघि त्यहाा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीसाग भलाकुसारी गरी सहयोगका लागि धन्यवाद दिनुभएको थियो ।
हिजो बिहान प्रधानमन्त्री ओलीले बालुवाटार हाताभित्र पिपलको बोटसमेत रोप्नु भएको थाहा भएको छ । निवास छोडेलगतै उहाा व्यवस्थापिका–संसद् बैठकमा भाग लिन नयााबानेश्वर पुग्नुभएको हो ।
प्रधानमन्त्री ओली भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा जााादा स्वतन्त्र युवा अभियानको नेतृत्वमा उहााका समर्थकहरूले नयााबानेश्वरबाट स्वागत गर्दै बालकोट पुर्याएका थिए ।


















